प्रधानमन्त्रीसमक्ष सांसदको ज्ञापन

0

प्रधानमन्त्री केपीशर्मा ओलीसंग मङ्गलबार मध्यपश्चिम जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतका सांसदले भेट गरी दुई वर्ष अघि बाढी पहिरोका कारण विस्थापित परिवारलाई एक वर्ष अघि भएको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गराउन ज्ञापन पत्र बुझाउँदै ।

Leave A Reply

Your email address will not be published.