छिन्नलता पुरस्कार

छिन्नलता पुरस्कार–२०७२ बाट सम्मानित व्यक्तित्वहरुसँग संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेल ।

प्रा डा केसीसँगको सम्झौता कार्यान्वयन गर्न आग्रह

काठमाडौं ।  प्रा डा गोविन्द केसी र नेपाल सरकारबीच विगतमा भएका सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय मानवाधिकार आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ । त्रिवि शिक्षण अस्पताल र समग्र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै पछिल्लो…

प्रम ओलीको समर्थनमा माइतीघरमा प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आज माइतीघर मण्डलमा स्वतःस्फुर्त रुपमा प्रदर्शन गरिएको छ । स्वतन्त्र युवा अभियानले प्रधानमन्त्री ओलीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदर्शन कार्यक्रम आयोजना गरेको अभियानका…

वाइवाइ एजुकेसन अवार्ड

आजको आवाज मिडिया र शिक्षालय मासिकले बिहीबार काठमाडौँमा आयोजना गरेको ‘वाइवाइ एजुकेसन अवार्ड २०७३’ बाट सम्मानित शिक्षकहरु ।

पत्रकारिता पुुरस्कारका लागि

कीर्ति स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि समाजसेवी सूर्यबहादुर केसीले आफ्ना पिताको स्मृतिमा रु. ११ लाखको अक्षय कोष स्थापनाको घोषणा गर्दै ।

राष्ट्रिय सुरक्षा गोष्ठी

प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्द्वारा संयुक्तरुपमा बिहीबार काठमाडौँमा आयोजना गरेको राष्ट्रिय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै ।

एमालेले अविश्वास प्रस्तावको सामना गर्ने

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लगाइएको अविश्वासको प्रस्तावको सामना गर्ने भएको छ । नयाँ बानेश्वरमा आज बसेको संसदीय दलको बैठकले अविश्वासको प्रस्तावविरुद्ध सामना गर्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक भानुभक्त…

नयाँ सरकारले सबैका माग समेट्छः काँग्रेस नेता

काठमाडौं । प्रमुख राजनीतिक दलका नेताहरु व्यवस्थापिका–संसद्मा बुधबार दर्ता भएको सरकारविरुद्धको अविश्वासको प्रस्तावको पक्ष÷विपक्षमा उभिएका छन् । यहाँ आज रिपोर्टर्स क्लबले गरेको साक्षात्कार कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री…

घर भत्किँदा दुईको मृत्यु

नुवाकोट । जिल्लाको सिक्रे गाविसमा घर भत्किँदा दुई जनाको मृत्यु भएको छ । गएराति पानीले गलेको घर भत्किएर सिक्रे गाविस–८ का हजुरबुबा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो । सिक्रे गाविस– ८ का ६५ वर्षीय चित्रबहादुर श्रेष्ठ र उहाँको १३ वर्षीया…

दुर्गम क्षेत्रमा पर्यटकीय होटल खोल्न सुलभ दरमा कर्जा

काठमाडौ । नेपाल राष्ट्र बैंकले पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका क्षेत्रमा सुविधासम्पन्न पर्यटकीय होटल स्थापना गर्न चाहने बैंक तथा वित्तीय संस्थालाई पुनःकर्जा उपलब्ध गराउने भएको छ । आज सार्वजनिक आव २०७३÷०७४ को…