महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्रीले गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सङ्घको ७१ औँ महासभामा नेपाली प्रतिनिधिमिण्डलको नेतृत्व परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले गर्नुहुने भएको छ । यसअघि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम भए पनि अन्तिम…

चट्याङ लागेर तीनको मृत्यु

उर्लाबारी  । कोसीहरैंचा नगरपालिका–१ मा आज अपराह्न चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोसीहरैंचा–१ का सीताराम उराउका १२ वर्षीय छोरा सन्देश , चन्द्र बस्नेतका सात वर्षीय छोरा चिराक र राकेश सुब्बाका आठ वर्षीय छोरा राहुल…

नेपाल–भारत सम्झौता मुलुकको हित विपरीत

काठमाडौं । एमालेको भ्रातृ सङ्गठन युवा सङ्घ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतमा रहँदा मुलुकको हितविपरीत सम्झौता गरेको आरोप लगाएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष राजीव पहारीले प्रधानमन्त्री दाहालले नेपाल र…

हार्दिक अपिल !! उत्तम कंडेल , जनसमर्क समिती नेदरल्यान्डमा अध्यक्ष पदको उम्मेदवार

आदरणिय आमाबुबा, दाजुभाइ ,दिदिबहिनीहरु जय नेपाल , जुलाई १०, २०१६ मा हुने भनिएको नेपाली जन सम्पर्क समिति नेदरल्याण्डस्को चौथो अधिवेसन प्राबिधिक कारणले हुन सकेन र यहि सेप्टेम्बर २७ मा हुन गैरहेको छ l यस चौथो अधिबेशनमा म साथीहरुको सल्लाह…

मेरो राजिनामा समाजको हितको लागि हो , सुबाश गुरुङ महासचिब तमु समाज बेल्जियम

चारदिशा बेल्जियम तमु समाज बेल्जियमका महासचिब सुबाश गुरुङले आफुले पाच महिना अघि ब्यक्तिगत कारणले नेपाल जानु पर्ने र लामो समय बस्नु पर्ने भएकोले समाजको गतिबिधीहरु सन्चालन गर्न कुनै समस्या नपरोस भनेर आफुले महासचिब पदबाट राजिनामा दिएको बाटएका…

बेल्जियममा १५१ औ मोती जयन्ती

चारदिशा बेल्जियम युवा कवि मोतीराम भट्टको नेपाली साहित्यमा रहेको योगदानको स्मरण गर्दै बेल्जियममा १५१ औ मोती जयन्ती मनाइएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमद्वारा शनिबार बेल्जियमको अन्त्वेर्पेंन स्थित होटल नेशनलमा आयोजना…

राष्ट्रपति भण्डारी -प्रथम बार्षिक दिवस

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती र प्रधानन्यायाधीश सुशिला कार्की नेपालको संविधान घोषणा भएको प्रथम बार्षिक दिवसको उपलक्ष्यमा आयोजित विशेष स्वागत समारोहमा सहभागी हुनुहुँदै ।

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल छिमेकी मुलुक भारतको चारदिने राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । आज अपराह्न नेपाल वायुसेवा निगमको उडानबाट स्वदेश फर्कनुभएका प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति…

एमालेको परामर्शबिना संविधान संशोधन हुनै सक्दैन

बनेपा  । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले एमालेको परामर्शबिना संविधान संशोधन हुनै नसक्ने बताउनुभएको छ । एमाले काभ्रेपलाञ्चोकले आज बनेपामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले हचुवाका पारामा संविधान संशोधन गर्नुहुँदैन भन्नुभयो ।…

थप १६ जनालाई सहिद घोषणा गर्न माग

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनका क्रममा मारिएका थप १६ जनालाई सहिद घोषणा गर्नुपर्ने माग गर्दै आज सरकारलाई ज्ञापनपत्र बुझाएको छ । मोर्चाका नेताहरुले आज उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भेटी मोर्चाका तर्फबाट सहिद…