मेरो राजिनामा समाजको हितको लागि हो , सुबाश गुरुङ महासचिब तमु समाज बेल्जियम

0

चारदिशा बेल्जियम
तमु समाज बेल्जियमका महासचिब सुबाश गुरुङले आफुले पाच महिना अघि ब्यक्तिगत कारणले नेपाल जानु पर्ने र लामो समय बस्नु पर्ने भएकोले समाजको गतिबिधीहरु सन्चालन गर्न कुनै समस्या नपरोस भनेर आफुले महासचिब पदबाट राजिनामा दिएको बाटएका छन ।

आफु दुई महिना भन्दा बढी नेपाल बसेर फर्किदा सम्म पनि राजिनामा स्वीक्रित भए नभएको अधिकारइक जानकारी नभएकोले अन्योल श्रीजना भएको बाटएका छन ।

तत्कालिन अवस्थामा दिएको राजिनामा बारे अझ सम्म थाहा नदिनु र बाहिर काम गर्न नसकेकोले चूदेको भन्ने हल्ला आउनु दु:खद भएकोले सबैले समाजको हित सोचेर निर्णय गर्न अनुरोध गर्छु भनेका छन । चारदिशालाई पठाएको उन्को राजिनामा पत्र ………
subash

Leave A Reply

Your email address will not be published.