महिला सङ्घको स्मारिका विमोचन
पार्टी सभापति शेरबहादुर देउवा नेपाल महिला सङ्घको केन्द्रिय तदर्थ कार्यसमितिले बुधबार नेपाली काँग्रेस पार्टी कार्यलय सनेपामा आयोजना गरेको नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद हस्तान्तरण एवम् स्मारिका…
यी हुन् मुद्दा हेर्ने दाबेदार न्यायाधीशहरु
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति सम्बन्धी मुद्दा सर्वोच्च अदालतले पुनरावलोकन गर्ने भएपछि राजनीतिक बृत्तमा विभिन्न चर्चा चल्न थालेको छ ।
सर्वोच्चले कार्कीको नियुक्तिसम्बन्धी फैसला…
प्रधानमन्त्रीको भारत भ्रमण कुटनीतिक मर्यादा विपरित
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले भारत भ्रमणबाट फर्किदा प्रधानमन्त्री पुष्पकमल दाहालको आत्मिय स्वागत गर्ने चाहना उनका गतिविधिका कारण आलोचना गर्नुपर्ने अवस्थामा परिणत भएको बताएका छन् । आजबाट सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई…
चीनका लागि प्रस्तावित राजदूत पौडेलसँग मागियो सम्पत्ति विवरण
काठमाडौं । भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा तीन वटा उजुरी परेको छ । समितिको आज बसेको बैठकमा उपाध्यायविरुद्ध परेका उजुरी अध्ययनका लागि सदस्यहरुलाई वितरण गरिएको हो । सरकार ढाल्न सक्रिय भएको…
उच्च ओहोदादेखि सांसदसम्मको घरमा बालश्रमिक
भक्तपुर । सरकारी उच्च ओहोदाका कर्मचारीदेखि सांसदसम्मको घरमा घरेलु बालश्रम रहेको पाइएको छ । भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिकालाई आगामी चैतसम्ममा उपत्यकाकै पहिलो बालश्रममुक्त नगरपालिका बनाउने अभियानको क्रममा गरिएको अनुुगमनमा सो तथ्य उजागर…
दैवले धोका दिएपछि पढ्ने उमेरमा भाँडा माझ्दै बालबालिका
जाजरकोटको दुर्गम गाउँका बालबालिका आमाले दोस्रो विवाह गर्दा र बाबुको मृत्यु भएपछि बिचल्लीमा परेका छन् । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने सीमा गाविस–३, तागागाउँका झन्डै आधादर्जन बालबालिका यस्तो समस्यामा परेका हुन् ।
अधिकांशका बाबु गरिबीका…
अस्पतालबाटै लिइयो गङ्गामायाको बकपत्र
काठमाडौँको वीर अस्पतालमा उपचाररत गोरखा फुजेलकी गङ्गामाया अधिकारीले आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या परिवारिक इबीले गरेको बताउनुभएको छ ।
अस्पतालमा चितवन जिल्ला अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले गङ्गामायासँग बकपत्र गरी आज अदालतमा…
संविधान संशोधन प्रक्रिया चाँडो अघि बढ्छ : खनाल
काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले संविधान संशोधन प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको अमेरिका भ्रमण स्थगित भएको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा खनालले मधेसी…
प्रधानमन्त्रीले मधेसको समस्या समाधान गर्नुहुने : उपेन्द्र यादव
सोलुखुम्बु, । सङ््घीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसको समस्या समाधान गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब सोलुखुम्बुद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले…
विद्यालयमा बम विस्फोटन गराउँने दुई पक्राउ
काठमाडौं । प्रहरीले उपत्यकाका विभिन्न निजी विद्यालयमा बम विस्फोटन गराउने दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विक्रमसिंह थापाले बम विस्फोटन गराउने दुई जनालाई जोरपाटीबाट पक्राउ गरिएको र उनीहरुले अभियोग स्विकार गरेको…