धरानमा डेङ्गुको महामारी

धरान - धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा डेङ्गुका बिरामी बढेका छन् । तीन सातायता ५० बिरामीले उपचार गराइरहेको प्रतिष्ठानले जनाएको छ । धरान उपमहानगरपालिकाका अनुसार पछिल्लो समयमा फेला परेका सङ्क्रमित धरान – ८ र १५ का छन् ।

आजको राशिफल : ज्येष्ठ १७ गते, शुक्रबार

वि.सं. २०७६ साल ज्येष्ठ १७ गते, शुक्रबार / इस्वी सन २०१९ मे ३१ तारिख, नेपाल संवत ११३९ । परिधावी संवत्सर । उत्तरायण । गृष्म ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि द्वादशी,२७ घडी १५ पला,बेलुकी ०४ बजेर ०५ मिनेट उप्रान्त त्रयोदशी ।

१५ महिनापछि म प्रधानमन्त्री हुने हाे

काठमाडौं - तत्कालिन नेकपा एमाले र नेकपा माओवादीबीचको एकता पश्चात बनेको नयाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको १५ महिनापछि आफू प्रधानमन्त्री बन्ने बताएका छन । उनले पार्टी एकताका क्रममा भएको सम्झौता

भारतमा जयशङ्कर मन्त्री हुँदा नेपालमा तरङ्ग, किन ?

काठमाडौँ – भारतमा पूर्वविदेश सचिव एस जयशङ्कर मन्त्री बनेपछि त्यसप्रति नेपालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्। दोस्रो संविधानसभाले संविधान जारी गर्नुअघि भारत सरकारका विशेषदूतको हैसियतमा काठमाडौँ आएका जयशङ्करले संविधान जारी गर्ने मिति पर

दाइजोमा मोटरसाइकल नदिँदा एक युवतीको हत्या

महोत्तरी / चारदिशा संवाददाता - पिपरा गाउपालिकामा दाइजोमा मोटरसाइकल नदिँदा एक युवतीको हत्या भएको छ । गाउँपालिकाको वडा नम्बर १ की २० वर्षीया विमलादेवी यादवको हत्या भएको हो । मंगलवार मृत फेला परेकी यादवले आत्महत्या नभई हत्या भएको भन्दै

प्रचन्ड बिरुद्ध युरोपियन युनियनमा उजुरी

चारदिशा बेल्जियम नेपालमा चालेको १० बर्षे जनयुद्धमा भएको युद्ध अपराध र बालअधिकारको हननका बिषयमा अन्तरराष्ट्रिय मानब अधिकारबादी संस्थाहरुलाई ध्यानाकर्षण गराउन र त्यस अपराधमा सम्लग्नहरुलाई अन्तरराष्ट्रिय कानुन बमोजिम कार्यबाही

बेल्जियममा बुद्ध जयन्ती

सधैं झै यस पटक पनि बेल्जियमको नेपाली समुदायले बुद्ध जयन्ती बिभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन । आदिबासी जनजाती महासंघ बेल्जियमले बिभिन्न शहरबाट बसको ब्यबस्था गरी बेल्जियमको प्रसिद्ध हुइ गुम्बामा दर्शन गर्ने ब्यबस्था गरेको थियो ।

पत्रकार महासंघ युरोप शाखाद्वारा बिरोध प्रदर्शन, राजदुत मार्फत ज्ञापन पत्र…

डिल्ली अंमाई गत २२ मे,२०१९ का दिन पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईको नेतृत्वमा गएको पत्रकारको टोलीले पत्रकारको अधिकारलाई नियन्त्रण गर्ने नियतबाट संसदमा छिराइएको बिध्युतीय कारोबार ऐन र प्रेश काउन्सिल बिधयकका बिरुद्ध

एनआरएन बेल्जियमको सद्स्यता बितरण सुरु

गैर आबासीय नेपाली संघ बेल्जियमले सद्स्यता बितरण अभियान सुरु गरेकोछ । संसार भरिका गैर आबासीय नेपालीहरुलाई एउटै डाटाबेसमा पन्जिक्रित गरी हरेक सदस्यको ज्ञान, शिप, पेशा ब्यवसायलाई पनि सुचिक्रित गर्ने र देशहितका लागि आबस्यक जनशक्तीको तथ्याँक

इनास युरोपको न्रित्य तथा गायन प्रतियोगिताको तयारी पुरा

अन्तरास्ट्रीय नेपाली कलाकार समाज ईनासले मार्च ३० र ३१ मा गर्ने यूरोप स्तरिय न्रित्य तथा गायन प्रतियोगिताको तयारी तिब्रताका साथ भैरहेको जनाएको छ । युरोपका बिभिन्न्न देशमा रहेका युबा प्रतिभाहरुको खोजीका लागि प्रत्त्येक बर्ष आयोजना गरिने यो…