डिआईजी सरुवामा सरकारलाई सकस

काठमाडौं -नेपाल प्रहरीमा डिआईजी सरुवाको दौडधुप बढेको छ । सम्भवतः आज नै सरुवाको निर्णय हुने सम्भावना छ । प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि यूरोप भ्रमणमा जाने भएकाले त्यसअघि नै डिआईजीको सरुवा हुन लागेको छ । प्रदेशमा कार्यरत

अर्को बर्षको इदमा रिलिज हुने सलमान र आलियाको ‘इन्सा अल्ला’

काठमाडौँ - सलमान खानको चलचित्र भारत ले बम्पर ओपनिङ गरेको छ । चलचित्र भारत ले पहिलो दिन ४२ करोडको व्यापार गर्न सफल भएको छ । सलमानले यो चलचित्र मार्फत आफ्नै रेकर्ड तोडेका छन् । यो चलचित्र भन्दा पहिले सलमानको प्रेम रतन धन पायो बम्पर ओपनिङ

मन्त्रीको अनुपस्थितिमा राज्य व्यवस्था समितिको बैठक निस्कर्ष बिहीन

काठमाडौं - राज्य व्यवस्था समितिको बैठक निस्कर्ष बिहीन सकिएको छ । समितिको शुक्रबार बसेको बैठकमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित अनुपस्थित रहेपछि बैठक स्थगित भएको हो । मन्त्रीको अनुपस्थितिमा समितिका सांसदहरुले आपत्ति जनाएका छन्

धरानको डेंगु मोरङमा फैलिने डर

नियन्त्रण गर्न संसदीय समितिको निर्देशन सुनसरी - धरानमा देखिएको डेंगुको संक्रमण मोरङमा पनि देखिन थालेको भन्दै प्रदेश सांसदहरुले चासो प्रकट गरेका छन् । धरान उपमहानगरपालिका– १५ मा गत बैसाख ३१ गते देखिएको डेंगु सुनसरीका इटहरी, रामधुनीस“गै

सिमरामा ग्यास सिलिण्डर बिस्फोट हुँदा ७ जना घाईते

बारा - बाराको जीतपुरसिमरा उपमहानगरपालिका १४ डुमरवानास्थित स्याउली बजारमा ग्यास सिलिण्डर बिस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारी अनुसार सिलिण्डर विस्फोटमा परी सात जना घाईते भएका छन् । स्थानिय सुकुमायाँ ब्लोनको घरमा

माइक्रोसफ्ट विन्डोज साइबर आक्रमणमा पर्न सक्ने चेतावनी

वाशिंगटन् (बीबीसी) - अमेरिकाको राष्ट्रिय सुरक्षा सम्बन्धी एक महत्वपूर्ण निकाय न्याशनल सेक्युरिटी एजेन्सी, एनएसए, ले माइक्रोसफ्ट विन्डोज प्रयोगकर्ताहरूलाई उक्त अपरेटिंग सिस्टमको पुराना भर्सनहरूमाथि साइबर आक्रमण हुनसक्ने चेतावनी दिएको छ ।

कांग्रेसको पहिलो चरणको जनजागरण अभियान समापन हुदै

दोस्रो चरणको अभियान भदौबाट सुरु काठमाडौं - नेपाली कांग्रेसले ‘हिमाल, पहाड, तराई मधेस, नेपाली कांग्रेस’ नारासहित सुरु गरेको पहिलो चरणको जनजागरण अभियानको शुक्रबार र शनिबार गरेर ७७ वटै जिल्लामा समापन गर्दै छ । २५ वैशाखबाट सुरु भएको पहिलो

हावाहुरीले बर्दियामा तीन घाइते, झण्डै चार दर्जन घरमा क्षति

बर्दिया – बिहीबार राति आएको हावाहुरीले बर्दियामा तीन जना घाइते हुनुका साथै झण्डै चार दर्जन घरमा क्षति भएको छ । राजापुर नगरपालिका – २ का २० वर्षीया अनु थारूको टाउकोमा चोट लागेको छ । सोही समयमा नै बाँसगढी नगरपालिका २७ वर्षीया सुनिता विक र

नेपालमा २० भाषा मात्रै सुरक्षित

काठमाडौं - नेपालमा २० वटा भाषा मात्रै सुरक्षित रहेको तथ्यांक विज्ञद्वारा प्रस्तुत गरिएको छ । धुलिखेलमा भाषा आयोगद्वारा बिहीबार आयोजित प्रादेशिक संगोष्ठीमा भाषा विज्ञ एवम् आयोगका विज्ञ समूह संयोजक प्रा. डा. तेजरत्न कंसाकारले अझै ९४ भाषा

यौनिक तथा अल्पसङ्ख्यकको पीडा

रुपन्देही - रुपन्देहीको देवदहमा जन्मिएका ३२ वर्षीय रेशम न्यौपानेलाई तेस्रोलिङ्गी भएको थाहा पाएपछि सानै उमेरमा परिवारले घरबाट निकालिदिए । उनले आफूलाई त्यसो नगर्न बिन्ती गरे तर बुबाआमाले मानेनन् । आफूमाथि कुटपिट हुन थालेपछि उनी घर छाड्न