सिमरामा ग्यास सिलिण्डर बिस्फोट हुँदा ७ जना घाईते

0

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका १४ डुमरवानास्थित स्याउली बजारमा ग्यास सिलिण्डर बिस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारी अनुसार सिलिण्डर विस्फोटमा परी सात जना घाईते भएका छन् ।

स्थानिय सुकुमायाँ ब्लोनको घरमा सिलिण्डर पड्किँदा उनको परिवारका ४ सहित अन्य सातजना घाईते भएका हुन् ।

घाईते सबैको सिमरास्थित अल्पाईन अस्पतालमा उपचार भैरहेको छ । घटनाको विस्तृत विवरण भने आइसकेको छैन ।

Leave A Reply

Your email address will not be published.