Browsing Category
राजनीति
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ \ सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूचीमा…
भारतीय विदेश सचिव आज नेपाल आउँदै
काठमाडौं \ भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री नेपाल आउन लागेका हुन् । नेपालमा कांग्रेस-एमालेको गठबन्धन सरकार बनेपछि भारतको यो नै पहिलो उच्चस्तरीय…
टीआरसी विधेयक पीडित मैत्री छ : गृहमन्त्री लेखक
काठमाडौँ \ गृहमन्त्री रमेश लेखकले सबैभन्दा बढी कैदी बन्दी जबरजस्ती करणीका रहेको बताएका छन् । आज (शनिबार) ‘टीआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धि: ऐन कार्यान्वयनमा द्वन्द्व पीडितहरूको सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै उनले बलात्कारका…
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
सुर्खेत \ कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । नेपाली कांग्रेसको तर्फबाट सिफारिस भएका चार जना मन्त्रीहरूले आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
उनीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले शपथ खुवाएका छन् । कांग्रेसबाट…
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीद्वारा राजीनामा
धनगढी \ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिनुभएको छ। उहाँले प्रदेश सभामा बोल्दै नेपाली कांग्रेस र नेकपा (एमाले) को माग बमोजिम मार्ग प्रशस्त गरेको बताउनुभयो।
सभामुख…
बागमतीका प्रदेश प्रमुख देवकोटाद्वारा पदभार ग्रहण
हेटौंडा \ बागमतीका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज आफ्नो कार्यालयमा आएर पदभार ग्रहण गरेका छन् । हिजो मात्र राष्टपति रामचन्द्र पौडेल मार्फत सपथग्रहण गरेका देवकोटाले आजै पदभार ग्रहरण गरेका हुन् ।
नवनियुक्त प्रदेश प्रमुखलाई निवर्तमान…
राष्ट्रपतिद्वारा तीन राज्यमन्त्री नियुक्त
काठमाडौं \ राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडलले शुक्रबार अरुणकुमार चौधरी, रुपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
राष्ट्रपतिले नेपालको संविधानको धारा…
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने
धनगढी \ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार दिउँसो ४ बजे विश्वासको मत लिनुहुने भएको छ। सङ्घीय सरकारमा आएको फेरबदलपछि सत्ता सहयात्री दल नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि उहाँले विश्वासको मत लिन लाग्नुभएको…
मुख्यमन्त्री लामाले पाए विश्वासको मत
हेटौँडा \ बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्राप्त भएको हो ।
कुल ११० सदस्यीय…
अन्ततः निर्वाचन आयुक्तमा सिफारिस प्रधानको नाम अस्वीकृत
काठमाडौँ \ संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले प्रधानको नाम अस्वीकार गरेको हो ।
बैठकका निर्णय जानकारी गराउँदै समिति सभापति (ज्येष्ठ सदस्य)…