Browsing Category

राजनीति

तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा रामचन्द्र पौडेल निर्वाचित

तनहुँ : तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेले २५ हजार ३१८ मत ल्‍याएर निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९४३ मत

एमाले उपमहासचिव गुरुङ लमजुङबाट विजयी, माओवादी महासचिव हारे

लमजुङ : नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ प्रतिनिधिसभा सदस्यमा लमजुङबाट विजयी भएका छन् । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतान्तरले पराजित गर्दै उनले प्रतिनिधिसभाको

भक्तपुरमा दुर्लभ थापाले महेश बस्नेतलाई हराए

काठमाडौं : नेपाली कांग्रेसका दुर्लभ थापा भक्तपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले एमालेका महेश बस्नेतलाई ९५७ मतान्तरले हराएका हुन् । थापा २४ हजार २३९ मतसहित विजयी हुँदा बस्नेतले २३ हजार २८२ मत प्राप्त गरेका छन् ।

प्रचण्ड चौथो पटक विजयी

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका छन् । प्रचण्ड २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बनेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय

ललितपुर ३ बाट तोसिमा कार्की विजयी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका डा तोसिमा कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । तोसिमाले ३१ हजार १३६ मतसहित संसदमा पुगेकी हुन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार

झापा–१ बाट कांग्रेसका विश्वप्रकाश शर्मा विजयी

काठमाडौं : झापा क्षेत्र नं १ मा प्रतिनिधिसभामा वाम गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा फराकिलो मतान्तरले विजयी भएका छन् । नेकपा (एमाले)का उम्मेदवार अग्नि खरेललाई १४ हजार दुई सय ७५ मतले पछि पार्दै शर्मा विजयी

झापा-५ मा २८ हजार मतान्तरसहित केपी ओली निर्वाचित

झापा : झापा–५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ओलीले ५१ हजार ६१९ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार २३१ मत पाएका छन् । ओली

सुर्खेत-२ मा कांग्रेसका हृदयराम थानी निर्वाचित

सुर्खेत : नेपाली कांग्रेसका नेता हृदयराम थानी सुर्खेत-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । थानी ३४ हजार ६२५ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५५८ मत प्राप्त गरे ।

झापा-५ मा ओलीको फराकिलो अग्रता कायमै

काठमाडौं : झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले १८ हजार ११२ मतको अग्रता कायम गरेका छन् । कुल ७१ हजार ४०१ मतगणना हुँदा ओलीले ३६ हजार ५२८ मत पाएका छन् । नेपाली कांग्रेसका उमेदवार खगेन्द्र अधिकारीले १८ हजार ४१६

काठमाडौंका ३ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी विजयी, एकमा अग्रता

काठमाडौं : दशवटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा प्रतिनिधिसभातर्फ दुई क्षेत्रको मात्रै मत परिणाम आउन बाँकी छ । काठमाडौं क्षेत्र नम्बर ६ र १० को मतपरिणाम आउन बाँकी रहँदा राष्ट्रिय स्वतन्त्र स्वतन्त्र पार्टीले तीनवटा निर्वाचन क्षेत्रमा जित