Browsing Category

राजनीति

दोलखामा पुनः मतदान हुने

काठमाडौं : दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले दोलखाका विवादित मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको हो । दोलखाका १० वटा मतदान केन्द्रमा मतदान स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको

प्रतिनिधिसभाका १५६ स्थानको अन्तिम परिणाम सार्वजनिक, कुन पार्टीले कति सिट जिते ?

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म प्रतिनिधिसभाको १६५ मध्ये १५६ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ । जसमध्ये कांग्रेसले ५३, एमालेले ४१, माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादीले १०,

महोत्तरी १ मा गिरिराजमणि पोखरेललाई हराउँदै एमालेका लक्ष्मी महतो विजयी

महोत्तरी : माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पराजित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी-१ बाट उम्मेदवार रहेका पोखरेललाई एमालेका लक्ष्मी महतोले १ हजार ३१ मतान्तरले हराएका हुन् । महतो २४ हजार ४०१ मतसहित विजयी हुँदा

गण्डकी प्रदेशका हेभिवेटः को को भए निर्वाचित ?

पोखरा : गण्डकी प्रदेशबाट यसपालि राष्ट्रिय राजनीतिमै प्रभाव छेड्न सक्ने ‘हेभिवेट’ उम्मेदवार निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीसम्म निर्वाचित भए । प्रचण्ड

कांग्रेस नेता अजुर्ननरसिंह केसी नुवाकोटबाट निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसका नेता अजुर्ननरसिंह केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । केसीले २८ हजार १०७ मत ल्याएर नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय

खोटाङबाट विशाल भट्टराईलाई हराउँदै रामकुमार राई विजयी

खोटाङ : खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई ‘पासाङ’ विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार राईले नेकपा एमालेका विशाल भट्टराईलाई २ हजार ६६९ मतान्तरले पछि पारे । राईले ३१ हजार ३५१ मत

नवलपरासी पूर्व-१ बाट शशांक कोइराला निर्वाचित

काठमाडौं : नवलपरासी पूर्व क्षेत्र न| १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित भएका छन् । उनले २७ हजार ६७ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरे । पौडेलले २५ हजार ४७ मत

मकवानपुर १ बाट राप्रपाका दीपक सिंह विजयी

काठमाडौं : मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् । उनी कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका हुन् । सिंह २७ हजार आठ सय १६ मत ल्याएर

३४ हजार मतान्तरसहित रवि लामिछाने विजयी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट भारी मतान्तरले विजयी भएका छन् । बिहीबार बिहान सकिएको मतगणनामा उनी प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ मतान्तरले विजयी भएका हुन् ।

दाङ-२ मा शंकर पोखरेललाई हराउँदै रेखा शर्मा विजयी

दाङ : दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । विजयी शर्माले २५ हजार ७ सय ९७ मत पाइन् भने पराजित नेकपा एमालेका महासचिव पोखरेल २५ हजार ५ सय ३३ मत ल्याए । उनले पोखरेललाई २ सय ६४