महोत्तरी १ मा गिरिराजमणि पोखरेललाई हराउँदै एमालेका लक्ष्मी महतो विजयी

0

महोत्तरी : माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पराजित भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी-१ बाट उम्मेदवार रहेका पोखरेललाई एमालेका लक्ष्मी महतोले १ हजार ३१ मतान्तरले हराएका हुन् ।

महतो २४ हजार ४०१ मतसहित विजयी हुँदा पोखरेलले २३ हजार ३७० मतमा मात्र ल्याए ।

Leave A Reply

Your email address will not be published.