Browsing Category

राजनीति

रवि लामिछानेको सांसद पद खारेज

काठमाडौं : गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ। सर्वोच्च अदालतको संवैधानिक अदालतले लामिछाने प्रतिनिधि सभा सदस्यको योग्य नभएको फैसला गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ,

मुलुक अप्ठ्यारो अवस्थामा छ, राष्ट्रिय सहमति गरौं : वरिष्ठ नेता पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा व्याप्त समस्या समाधान गरेर अघि बढ्न दलहरुबीच सहमति, सहकार्य र राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन् । प्रतिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई

राष्ट्रियसभामा गुणस्तरहीन औषधिदेखि शीतलहरसम्मका कुरा

काठमाडौं : राष्ट्रियसभामा गुणस्तरहीन औषधि, महिला र बालबालिकामाथि भएका हिंसाका घटना, पाठ्यपुस्तक र सरकारी अस्पतालमा बिरामीका लागि शय्या अभाव र शीतलहरबाट जनतामा परको अप्ठेरोलगायत विषय उठान भएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौं : संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउन प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकले २१ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको हो । बैठकमा सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभा नियमावली

प्रधानमन्त्री दाहाल र गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गण्डकी प्रदेश मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भइरहेको छ । गण्डकीमा सत्ता गठबन्धन दलले

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवनिर्वाचित सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा उनीहरुबीच समसामयिक विषयमा छलफल भएको थियो । सभामुखमा निर्वाचित भएपछि

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं : नेपाली कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा पदाधिकारी बैठक बोलाइएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । आसन्न केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न

उपसभामुखमा रास्वपाकी इन्दिरा राना मगर निर्वाचित, पक्षमा १६६ मत

काठमाडौं : प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर निर्वाचित भएकी छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा रानाको पक्षमा एक सय ६६ मत खसेको थियो भने विपक्षमा ९७ मत खसेको थियो ।

उपसभामुख चयनका लागि आज निर्वाचन

काठमाडौं : आज प्रतिनिधिसभामा उपसभामुख चयनका लागि निर्वाचन हुँदै छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुख पदको निर्वाचन हुने कार्यसूची रहेको छ । उपसभामुखमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की

केपी ओलीले प्रधानमन्त्रीलाई पिंजडामा राख्न खोजे : विश्वप्रकाश शर्मा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजिएको आरोप लगाएका छन् । संसदको बिहीबार बसेको बैठकमा ईश्वरी न्यौपानेलाई सभामुख बनाउने प्रस्ताव राख्दै कांग्रेस महामन्त्री