Browsing Category
समाज
‘मोस्ट वाण्टेड’ सूचीमा रहेका बादशाह काठमाडौंबाट पक्राउ
काठमाण्डौं - कपिलवस्तु प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ‘बादशाह’ भनी चिनिने नसिम खान काठमाडौंबाट पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको समन्वयमा केन्द्रीय अनुसन्धान ब्यूरोले शनिबार बिहान काठमाडौंबाट पक्राउ गरेको!-->…
तेल उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी
पर्सा - वीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पति प्रालिमा शनिबार बिहानैदेखि भीषण आगलागी भएको छ । उद्योगको प्याकेजिङ तथा गोदाममा आगलागी भएको हो ।
बिहान २ः३० बजेदेखि शुरु भएको आगलागीलाई बारा पर्साको विभिन्न स्थानबाट आएको!-->!-->!-->…
आमाको हत्या आरोपमा छोरा पक्राउ
सप्तरी -सुरुङ्गा नगरपालिका–१ चहकाकी ६४ वर्षीया धनमाया पुलामी मगरको हत्या गरेको आरोपमा पक्राउ परेका उनकै छोरालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
हत्या आरोपमा घटनास्थलबाटै पक्राउ परेका मृतकका आफ्नै छोरा ३४ वर्षीय रिठ्ठे भनिने जङ्गबहादुर!-->!-->!-->…
विदेश पठाइदिने भन्दै चार करोड रुपैयाँ ठगी गर्ने पक्राउ
काठमाण्डौं - विदेश पठाइदिने भन्दै चार करोड रुपैयाँभन्दा धेरै ठगी गरेको अभियोगमा वैदेशिक रोजगार ब्यवसायी छविलालकुमार राई प्रक्राउ परेका छन् ।
काठमाण्डौ सामाखुसीमा रहेको इगल हन्टर ओभरसिज सर्भिसेजका सञ्चालक राईले सिसेल्स र माल्टामा पठाउने!-->!-->!-->…
बिमा रकम पाउन ४ वर्षीय छोरीको हत्या !
रौतहट - रौतहटमा एक बालिकाको हत्या उनकै बुवाले गरेको खुलासा भएको छ ।
मौलापुर नगरपालिका–६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले आफ्नै ४ वर्षीय छोरी लक्ष्मी राय यादवको बिमा गराएको एक महिना बित्न नपाउँदै हत्या गरेको खुलेको हो ।
गत जेठ!-->!-->!-->!-->!-->…
खुला स्थल अतिक्रमणको सिकार
काठमाडौं - एकाबिहानै टुँडिखेलको चौरमा व्यायाम गर्नेहरूको हुलमा हुनुहुन्थ्यो, सञ्जीवकुमार शर्मा । क्षेत्रपाटी बस्ने उनी हिँड्दै टुँडिखेलसम्म आउँछन् र केहीबेर व्यायाम गरी फर्किन्छन् । कहिले टुँडिखेल त कहिले स्वयम्भू उनको बिहानी कसरत गर्ने!-->…
वडाध्यक्षले घुस मागेपछि अख्तियारको फन्दामा
काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महागढीमाई नगरपालिका–६ का वडाध्यक्ष रामजीप्रसाद बरैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अध्यक्ष बरैले संसद् विकास कोषबाट प्राप्त भएको विद्यालयको ‘कम्पाउण्ड वाल’ बनाउन उपभोक्ता समिति गठन!-->…
९ महिने शिशुको बलात्कार आरोपमा बालक पक्राउ
सिरहा - नौ महिने शिशुलाई बलात्कार गरेको आरोपमा सिरहा प्रहरीले १४ वर्षीय बालकलाई पक्राउ गरेको छ । सिरहाको लहान नगरपालिका - २४ गोविन्दपुरमा अबोध शिशुलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी १४ वर्षीय बालकलाई पक्राउ गरेको जनाएको हो ।
!-->!-->!-->…
उपमेयरका स्वघोषित स्वकिय सचीवले पत्रकार दिपक कर्ण ज्यान मार्ने धम्की दिए !
जनकपुर - उप मेयरले सरकारी सवारी दुरुपयोग गरेको सम्बन्धमा लेखेको समाचारलाई लिएर रामगोपालपुरकि उप मेयरका स्वघोषित स्वकिय सचिवले पत्रकार दिपक कर्णलाई ज्यान मार्ने धम्की दिएका हुन् ।
संघिय सरकारले स्थानीय तहका जन प्रतिनिधिलाई स्वकीय सचिव!-->!-->!-->…
छोरीको योजनामा आमाको हत्या, चार जना पक्राउ
काठमाडौँ - आइतबार भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा ६१ वर्षीय सावित्री भट्टराईको हत्या उनकै छोरीको योजनाअनुसार भएको खुल्न आएको छ ।
महानगरीय अपराध महाशाखाले आज पत्रकार सम्मेलन गरी आइतबार दिउँसो घाँटी रेटेर हत्या गरिएकी!-->!-->!-->…