Browsing Category

समाज

प्रधानमन्त्रीकै व्यक्तिगत साईट ह्याक : साईट खोल्दा नाङ्गो केटीको फोटो

काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीको ब्यक्तिगत साईट ह्याक भएको छ । प्रधानमन्त्रीको साईट खोल्दा नाङ्गो केटीको फोटो आउँछ । प्रधानमन्त्रीको ब्यक्तिगत साईट खोल्दा क्यूआर कोड सहित चाईनिज भाषामा एप सहितको विवरण साईटमा दिइएको छ । क्यूआर

महोत्तरीमा २४ सडक बाढीले क्षति

बर्दिबास - एक साताको अविरल वर्षासँगैको बाढीले महोत्तरी जिल्लाका सडक सञ्जाल अस्तव्यस्त भएका छन् । गत असार २५ गते मध्यरातदेखि परेको पानीसँगैको बाढीले जिल्लाका २४ सडक सञ्जाल अवरुद्ध भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।

पोखराबाट ‘पेन गन’ सहित लागु औषध कारोबारी पक्राउ

पोखरा – कास्कीमै पहिलोपटक ‘पेन गन’ फेला परेको छ । लागु औषध कारोबारमा संलग्न १ जनाले साथमा राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीले ‘पेन गन’ सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा २४ कास्कीकोटका सागर रानाभाट छन् । उनी पोखरा

विद्यालयमा जाड पार्टी गर्ने प्रधानाध्यापकसहित पाँच जना पक्राउ

भरतपुर - विद्यालयमा जाड पार्टी गर्ने प्रधानाध्यापकसहित पाँच जना पूर्वी चितवनको रत्ननगरबाट पक्राउ परेका छन् । रत्ननगर ९ स्थ्ति कपरखोरी माध्यमिक विद्यालयमा प्राचार्य विष्णु कट्टेल सहित ५ जना पक्राउ परेका हुन् । असार मसान्तको क्लोजिङ

बुहारीले गरिन् सासूको हत्या

काभ्रे - काभ्रेको धुलिखेल नगरपालिका–१ देवीटारमा मंगलबार राति बुहारीद्वारा वृद्ध सासूको हत्या भएको छ । राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासू माइलीमाया तामाङको

भूमाफियाको दाउ भताभुंग: सरकारी जग्गा सरकारको नाममा गर्न सर्वोच्चको आदेश

काठमाण्डौं - भूमाफियाहरुले कथित गुठी र नक्कली मोहीमार्फत हत्याउने प्रयास गरिरहेको राजधानी गोठाटारस्थित करिब २५रोपनी जग्गा सरकारको नाममा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रधानान्यायाशीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डम्बरबहादुर

खुम्चियो श्रम बजार, खाडी जाने नेपाली कामदार १७ प्रतिशतले घटे

काठमाण्डौं - नेपालसहित दक्षिण एसियाको मुख्य रोजगारी क्षेत्र मानिएको खाडीका ६ वटा देशमा श्रम बजार खुम्चिदै गएको छ । साउँदी अरब, संयुक्त अबर इमिरेट्न (यूएई) आमन, कुवेत, कतार र बहराइनमा रोजगारको अवसर घट्दै गएको हो । आर्थिक वर्ष २०७५/७६ मा

मन्त्री उपेन्द्र यादवको पुत्ला दहन

सप्तरी- सप्तरी जिल्लाका बाढी पीडितले समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य तथा जनसँख्या मन्त्री उपेन्द्र यादवका पुतला जलाएका छन् । केही दिनदेखि परेको अविरल वर्षाका कारण हजारौ जनता विस्थापित भएका बेला मन्त्री यादवले

लिबियाबाट फर्केकाहरूले भने– ’अध्यागमनकै सेटिङमा उडेका थियौं’

काठमाण्डौं - मानव तस्करको जालमा परी लिबियामा अलपत्र परेपछि ११ असारमा उद्धार भएर फर्केका आठैजना त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अध्यागमनमा एजेन्टले मिलाइदिएको ‘सेटिङ’ बाट उडेको तथ्य खुलेको छ । सबै दुबईको भिजिट भिसामा प्रस्थान

महन्तले बेचे अर्बौं रुपैयाँ पर्ने मठमन्दिरको जग्गा

काठमाडौं - एक महन्तले गुठी संस्थानअन्तर्गत विभिन्न मठ मन्दिरका अर्बौं रुपैयाँ पर्ने जग्गा आफ्नो स्वामित्वमा ल्याएर बेचेको तथ्य फेला परेको छ । महोत्तरी महिटानी गाविस स्थायी घर भएका लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्त जगन्नाथ दास वैष्णवले