Browsing Category
समाज
बागलुङमा बाढी पहिरोमा परी ४ जनाको मृत्यु, १३ बेपत्ता
बागलुङ : बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा गएराति आएको बाढीपहिरोले चार जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् । राति करिब १२ बजे भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ५, ६, ७, ८ र ९ का ३० घर बगाएको हो ।
बाढीले सडक!-->!-->!-->…
हुम्लाको सर्केगाड गाउँपालिका ७ मा भीषण आगलागी, १५ घर जलेर नष्ट
हुम्ला : हुम्लाको सर्केगाड गाउँपालिका ७ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी हुँदा १५ घर जलेर नष्ट भएका छन । एक घरबाट सुरु भएको आगोले नजिकका अन्य घरहरु जलेको स्थानीयले बताएका छन् । आगलागीबाट घरभित्र रहेका अन्नपात, लत्ताकपडा जलेका छन् ।
आगो!-->!-->!-->…
जनकपुरमा एक महिलाले जन्माइन् ४ बच्चा, आमाको अवस्था गम्भीर
धनुषा : धनुषामा एक मुस्लिम महिलाले चम्ल्याहा बच्चा जन्माएकी छिन् । विदेह नगरपालिका सात जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलबार साँझ काव्या अस्पतालमा चार शिशुलाई जन्म दिएकी हुन् ।
उनको उपचारमा संलग्न चिकित्सक सोनिया सिंहले चार बच्चा!-->!-->!-->…
सभामुखको पहलमा लिदीका अभिभावक गुमाएका बालबालिकालाई संरक्षण र शिक्षा
सिन्धुपाल्चोक : सभामुख अग्निप्रसाद सापकोटाको पहलमा लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण, शिक्षा र बसोबासको व्यवस्था हुने भएको छ ।
सभामुखको आग्रहमा एसओएस बालग्राम काभ्रे पनौतीका निर्देशक सुरेन्द्र अमगाईँसहितको टोली मङ्गलबार!-->!-->!-->…
आजबाट सोह्र श्राद्ध शुरु
काठमाडौं : आजबाट सोह्र श्राद्ध शुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको हो । आजबाट १६ दिनसम्म पितृकर्म गरिने प्रचलन छ ।
सात पुस्तालाई तर्पण!-->!-->!-->…
ट्राफिक सचेतनाको लागि सडकमा डमी ट्राफिक प्रहरी
काठमाण्डौ - महानरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ ।
सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गरी सडक दुर्घटना न्यूनिकरण गर्नका लागि महानरीय ट्राफिक महाशाखाले!-->!-->!-->…
उपत्यकामा निषेधाज्ञा लम्बिने
काठमाण्डौ - उपत्यकामा निषेधाज्ञा एक साता लम्बिने निश्चितप्रायः भएको छ । गृह मन्त्रालयले यसबारे निर्णय लिने बुझिएको छ ।
आज काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बसी निषेधाज्ञा अझै केही समय गर्ने नगर्नेबारे छलफल!-->!-->!-->…
विजयराम मृत्यु प्रकरण : थप दुई प्रहरी निलम्बित
रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत थप दुई प्रहरी निलम्बनमा परेका छन् । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका विजय रामको हिरासतमा मृत्युसम्बन्धी प्रकरणमा प्रदेश प्रहरी कार्यालयले हवल्दारद्वय हिरोज मियाँ धुनिया र मत्रुकुमार सिंहलाई!-->…
मृतकका नाममा सामाजिक सुरक्षा भत्ता झ्वामः वडा कार्यालयमा तालाबन्दी
दार्चुला : लेकम गाउँपालिका–५ मा मृत्यु भइसकेको व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता निकासा भइरहेको खुलेपछि आवश्यक कारवाहीको माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । लेकम गाउँपालिका–५ का हरिदत्त जोशीको मृत्यु!-->…
आज इन्द्रजात्रा, नित्य पूजामै सीमित
काठमाण्डौ - प्रसिद्ध इन्द्रजात्रा काठमाण्डौ शहर को प्राचीन बस्ती वसन्तपुर मा मनाइने सबै भन्दा ठूलो चाडहरूमध्ये एक हो । वर्षा र सहकालका द वता देव राज इन्द्रको पूजा–आरधना गरी पर म्परगत रूपमा इन्द्रजात्रा पर्व मनाइने भए पनि यो वर्ष नित्य!-->…