Browsing Category
समाज
हुम्लाको उत्तरी क्षेत्र चार दिनदेखि सञ्चारविहीन
हुम्ला : हुम्लाको उत्तरी क्षेत्र चार दिन देखि सञ्चारविहीन बनेको छ । सिमकोट गाउँपालिका वडा आठको धारापोरीमा रहेको नेपाल टेलिकमको टावरमा समस्या आएपछि सञ्चार सम्पर्क टुटेको हो ।
टेलिकमले टावर मर्मतमा चासो नदिदा खोल्सी, डाडाफया, चौगनफया,!-->!-->!-->…
हत्याका तीन आरोपित पक्राउ
सप्तरी : सप्तरीको तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी ५० वर्षीया दाइमनदेवी यादवको हत्याका तीन आरोपित १६ दिनपछि सोमबार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तिरहुत गाउँपालिका–२ का २१ वर्षीय अजयकुमार यादव, ५२ वर्षीय राधे भनिने ओमप्रकाश यादव र!-->!-->!-->…
स्वास्थ्य क्षेत्र अस्तव्यस्त, पूर्वाधार र संरचना पर्याप्त नहुँदा बिरामी प्रताडित
स्वास्थ्य क्षेत्रमा पर्याप्त पूर्वाधार र संरचना नहुँदा अस्पताल पुगेका बिरामीलाई सकस भएको छ । मुख्यतः पर्याप्त आईसीयू, भेन्टिलेटर र स्वास्थ्यकर्मी नहुँदा गम्भीर प्रकृतिका बिरामी र कोरोना संक्रमितको उपचार गर्न सकस भएको हो ।
!-->!-->!-->…
रुपन्देहीमा बेड नपाएर छटपटिँदै संक्रमित
रूपन्देहीका कुनै पनि अस्पतालमा आईसीयू बेड खाली नहुँदा बुटवल–११ का कोरोना संक्रमित ८४ वर्षीय पुरुषको दाङको बेलझुन्डी लैजाँदै गर्दा बाटोमै मृत्यु भयो । शनिबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको!-->…
सरकारसँग ८ बुँदे सहमति डा केसीले अनसन आज ताेड्ने
अनसनरत डा गोविन्द केसी पक्ष र सरकारबीच ८ बुँदे सहमति भएको छ । शनिबार राती सरकारी पक्ष र डा केसी पक्षबीच वार्ता भएपछि ८ बुँदे सहमति भएको डा केसी पक्षका वार्ता टोली सदस्य डा लोचन कार्कीले जानकारी दिए ।
!-->!-->!-->…
अपहरण आरोपमा दुई पक्राउ
बागलुङ : विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । काठेखोला गाउँपालिका–६ की एक बालिकालाई गत मङ्गलबार जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा सोही ठाउँका दुई युवा पक्राउ परेका!-->…
संक्रमितलाई घरैमा ‘खुराक’
काभ्रेस्थलीको संगम बस्तीका एक युवकलाई कोरोना देखिएपछि परिवारका सदस्यहरू आत्तिए । संक्रमित युवकलाई तारकेश्वर नगरपालिकाले समन्वय गरेर आइसोलेसन सेन्टरमा पठायो । परिवारका ६ सदस्य पनि पीसीआर रिपोर्ट नेगेटिभ नआएसम्म घरमै बसे ।
घरमा बस्दा!-->!-->!-->…
रोकिएका परीक्षा सञ्चालन गर्न अनुमति
कक्षा १२ लगायत स्थगित भएका सबैखाले परीक्षा सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालयलगायत शिक्षण संस्थामा सबै तह, विषय र प्रकृतिको परीक्षा सञ्चालन गर्न स्वीकृति दिइएको हो ।‘तर!-->…
जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ६ जनाको मृत्यु
जाजरकोट : जाजरकोटको जुनीचाँदे गाउँपालिकामा बुधबार भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडाध्यक्षदेखि स्वास्थ्यकर्मीसम्म रहेको प्रहरीले जनाएको छ । ए जना खोलामा बगेर बेपत्ता भएका छन् ।
सदरमुकाम खलंगाबाट जुनीचाँदेको!-->!-->!-->…
बलात्कार दबाउन नेता नै ‘पञ्च’
५ लाख रुपैयाँको कपाली तमसुक बनाएर बलात्कार घटना दबाउन खोज्ने स्थानीय ‘पञ्च’ र आरोपित गरी नौ जना पक्राउ परेका छन्। उनीहरूमध्ये केही कांग्रेस र जनता समाजवादीका स्थानीय नेता छन्।
विष्णुपुर गाउँपालिका–१ का पञ्चहरू सिंहेश्वर साह,!-->!-->!-->!-->!-->…