काठमाडौंको नयाँ बजारमा ग्यास सिलिण्डर विष्फोट, ४ जना गम्भीर घाइते समाज By chardishanew Last updated Oct 15, 2020 0 Share काठमाडौं : काठमाडौंको नयाँ बजारस्थित एक घरमा ग्यास सिलिण्डर विष्फोट हुँदा चार जना गम्भीर घाइते भएका छन् । विष्फोटका कारण घरमा समेत क्षति पुगेको छ । घाइतेहरुलाई मनमोहन अस्पतालमा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ । 0 Share FacebookTwitterGoogle+ReddItWhatsAppPinterestEmail