Browsing Category

समाज

जीप दुर्घटना : दुई जनाको मृत्यु, एक जना अझै बेपत्ता

काठमाडौं : प्यूठानबाट काठमाडौं आउँदै गरेको जीप त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ । लु एक च ९७३१ नम्बरको जीप बिहीबार बिहान चितवनको इच्छाकामना गाँउपालिका चार नाम्दी खोला नजिकैबाट त्रिशूलीमा खस्दा चालक सहित दुई जनाको मृत्यु भएको हो

प्यूठानबाट काठमाडौं आउँदै गरेको जीप त्रिशूलीमा खस्यो, आमा छोरीसहित तीन जना बेपत्ता

काठमाडौं : प्यूठानबाट काठमाडौं आउँदै गरेको जीप आज बिहान त्रिशूली नदीमा खस्दा आमाछोरी सहित तीन जना बेपत्ता भएका छन् । लु एक च ९७३१ नम्बरको जीप बिहीबार बिहान चितवनको इच्छाकामना गाँउपालिका पाँचबाट त्रिशूलीमा खसेको हो । गाडीका चालक सूर्य

६ वर्षीया बालिका हत्या प्रकरण : बर्दिबासमा निषेधाज्ञा जारी

महोत्तरी : बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विषयमा तनाव बढ्दै गएपछि बर्दिबासमा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी

बर्दिबास प्रदर्शन : प्रहरीको गोली लागेका युवकको ज्यान गयाे

बर्दिबासमा मंगलबार ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । बर्दिबास–१ बुद्धिराज न्यौपाने (सञ्जय) को उपचारकै मंगलबार राति मृत्यु भएको हो । हत्या

बैतडीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

बैतडी : बैतडीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । झुलाघाँटबाट सदरमुकाम गोठालापानी आउँदै गरेको ना १ ज २१९६ को जिप दुर्घटना हुँदा घटनास्थलमै पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ७ का पार्वती चन्द तथा

बर्दिबासमा गोली चल्यो, ३ घाइते

महोत्तरी : महोत्तरीको बर्दिबासमा बालिकाको बलात्कारपछि हत्या भएको भन्दै विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाएको छ । गोली लागेर ३ जना घाइते भएका छन् । घाइते हुनेमा बर्दिबास नगरपालिका १ का संजय न्यौपाने, श्याम कार्की र एकजना

हराइरहेकी बालिकाको शव बोरामा फेला पर्‍यो

महोत्तरी : महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो । घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार

मुकेश चौरसिया हत्या प्रकरणका मुख्य आरोपी पक्राउ

पर्सा : पर्साका नेकपाका नेता मुकेश चौरसियाको हत्या प्रकरणमा मुख्य आरोपी भनिएका अशेश्वर भन्ने अखिलेश प्रसाद चौरसियालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको विन्दवासिनी गाउँपालिकाका नेकपा सचिव चौरसियाको हत्या प्रकारणका फरार मुख्य आरोपी

जाजरकाेट अस्पतालमा बिरामी बोक्न डोको !

जाजरकाेट : पचास शय्याको अस्पताल रहेको जाजरकाेट सदरमुकाम खलङ्गामा एम्बुलेन्स नहुँदा बिरामी डोकोमा बोकेर स्वास्थ्य संस्थामा ल्याउने गरिएको छ । एम्बुलेन्स बिग्रिएको दुई वर्षसम्म मर्मत नगरेपछि जाजरकोट अस्पताल एम्बुलेन्सविहीन भएको छ ।

मिथिलामा अक्षय नवमी पर्व मनाइँदै

महोत्तरी : महोत्तरीसहितका मिथिलाञ्चलमा आज अक्षय नवमी पर्वको रमझम छ । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार आज जताततै मैथिल (मिथिलाका बासिन्दा) यसको तयारीमा जुटेका छन् । यस