Browsing Category

समाज

आज धान्य एवं योमरी पूर्णिमा मनाइँदै

काठमाडौं : मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बुधबार धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको

चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थ बरामद

संखुवासभा : संखुवासभा प्रहरीले चैनपुर नगरपालिका–४ मैदानेबाट नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थसहित विभिन्न बन्दोबस्तीका सामग्री बरामद गरेको छ । प्रहरीले सोमबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर

उखु किसानको आन्दोलनमा कविहरुको समर्थन

बक्यौता रकम उठाउनका लागि आन्दोलनरत उखु किसानको समर्थनमा कविहरूको प्रतिनिधित्व गर्दै कविहरुले माइतीघर मन्डलामा कविता वाचन गरेका छन्। १२ जना कविहरूले विभिन्न शीर्षकमा रही किसान, कृषीजीवी, मजदूर एवं आन्दोलनरत उखु कृषकका पक्षधरता लिँदै

आफताब आलमका भाइ महताब पुर्पक्षका लागि कारागार चलान

काठमाडौं : राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता आफताब आलमका भाइ महताब आलमलाई पुर्पक्षको लागी कारागार चलान गरिएको छ । २०६४ चैत्र २७ गते राजपुरस्थित शेख इद्रिसको घरगोठमा भएको बम विष्फोट परी घाइते त्रिलोक प्रताप

तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

तेह्रथुम : तेह्रथुमको छथर गाउँपालिकाको सुदापमा पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा छथर गाउँपालिका वडा नम्बर छ की कोपिला लिम्बुका छोरीहरू सात वर्षीया रञ्जना लिम्बु र पाँच वर्षीया रोजनी लिम्बु तथा देवेन्द्र लिम्बुकी

दिवङ्गत पितृका नाममा शतबीज छरेर मनाइयो बलाचतुर्दशी पर्व

काठमाडौं : आज विहान शिवालयहरुमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी पशुपतिलगायत देशभरका शिवालयमा दीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छरेर यो पर्व मनाउने गरिन्छ । मार्गशीर्ष कृष्ण

बालाचतुर्दशी पर्व, पशुपतिमा महादीपदान नहुने

काठमाडौं : प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि हुँदैछ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो

कलंकीमा ब्रेक फेल भएको ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौं : काठमाडौंको कलंकीमा ट्रकको ब्रेक फेल भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा कङशंकर दमाई, रञ्जित कुमार चौधरी रहेका छन् । यस्तै घाइते हुनेहरुमा शम्भुनाथ, रामचन्द्र

जीप दुर्घटना हुँदा दुईको मृत्यु

चितवन : चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चण्डीभञ्ज्याङबाट राजमार्गतर्फ आउने क्रममा आज बिहान ९ः५५ बजे ना४च ५०५० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा

तीन दिन बदली हुने

काठमाडौं : न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुने भएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको मौसम अझै तीन दिन प्रभावित हुने छ । ऊर्जा, जलस्रोत