Browsing Category
देश
सन्दीपविरुद्ध १२ वर्ष कैद सजायकाे मागसहित मुद्दा दर्ता
काठमाडौं : नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
सरकारी वकिलको कार्यालय काठमाडौंले उनीविरूद्ध जबर्जस्ती करिणी कसुरमा साेमबार मुद्दा दर्ता गरेको हाे । सोमबार मुद्दा!-->!-->!-->…
रुपन्देहीमा कारको ठक्करबाट ३५ दिने शिशुसहित ३ जनाको मृत्यु
भैरहवा : भैरहवाबाट परासीतर्फ जाँदै गरेको कारले स्थानीयलाई ठक्कर दिँदा एक शिशुसहित तीनजनाको मृत्यु भएको छ ।
रुपन्देहीको ओमसतिया-४ पननीमा सोमबार बिहान ५ बजेर ४५ मिनेटमा भएको दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् ।
छठ घाट जाने क्रममा!-->!-->!-->!-->!-->…
चार्टर्ड उडान अब भैरहवाबाट मात्रै
काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ ।
प्राधिकरणकाअनुसार कुटनीतिक चार्टर्ड उडान, कार्गो र सेनाका उडान भने त्रिभुवन!-->!-->!-->…
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्वको समापन
काठमाडौं : आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यसपालिको छठ पर्व सकिएको छ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो ।
उदाउँदो सूर्यलाई अर्घ्य दिन तराई मधेसका विभिन्न जिल्लासँगै काठमाण्डौ!-->!-->!-->…
पाल्पाबाट मनकामना जाँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु
काठमाडौं : पाल्पाबाट गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेको दर्शालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
दुर्घटनमा २५!-->!-->!-->!-->!-->…
छठ पर्वले बन्धुत्वको भावनालाई गाढा बनाउन मद्दत पुगोस् : राष्ट्रपति भण्डारी
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
छठपर्व, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले!-->!-->!-->…
आज छठ पर्वको मुख्य दिन, सूर्यको आरधना, उपासना र पूजा गरी मनाइँदै
काठमाडौं : श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ दिइँदैछ ।
छठ पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन ब्रतालुहरुले कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी!-->!-->!-->…
नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट
वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको छ । बर्खायाममा पानीको बहाब बढपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन हुन थालेका हुन् ।
असार, साउन र भदौ महिनामा उक्त नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ । पछिल्लो!-->!-->!-->…
छठ पर्वको दोस्रो दिन आज ‘खरना’
छठ पर्वको आज (शनिबार) दोस्रो दिन, खरना गरी मनाइँदै छ । शुक्रबारबाट सुरु भएको यस वर्षको छठ पर्वको आज खरना हो । छठ पर्वको दोस्रो दिनलाई खरना भनिन्छ । यसदिन व्रतालुहरूले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन छ!-->…
तिहारकाे टीका आज
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।
यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,!-->!-->!-->…