Browsing Category
देश
टेलिकमले गुणस्तरीयतामा ध्यान दिनुपर्छ : सञ्चारमन्त्री शर्मा
प्यूठान \ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमले प्रदान गर्ने सेवाको गुणस्तरीयता कायम गर्न ध्यान दिनुपर्ने बताउनुभएको छ । गुणस्तरीयतासँगै सेवाबृद्धिमा पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
प्यूठानको माण्डवी –३,…
ललिता निवास प्रकरणको प्रतिवेदन सीआइबीले सरकारी वकिलको कार्यालयमा बुझाउँदै
काठमाडौं \ नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले ललिता निवास जग्गा प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउने भएको छ ।
सिआइबीले सो प्रकरणमा संलग्न दुई पूर्व प्रधानमन्त्री…
सन्दीप लामिछाने प्रकरण : पीडित तथा परिवारको जन्ममिति यकिन गर्न पुनः कागजात माग
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कारको मुद्दामा अदालतले पीडित किशोरी र उनको परिवारका सदस्यका जन्ममितिमा एकरुपता नपाइउको भन्दै जन्ममिति यकिन गर्न पुनः कागजात माग गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार…
सर्वोच्चले भन्यो, ‘टीकापुर घटना सभ्य समाजमा सोच्नै नसकिने’
काठमाडौं \ सर्वोच्च अदालतले टीकापुर घटनाको पूर्णपाठ सार्वजनिक गर्दै फैसला कानुनको उल्लङ्घनको विषयलाई राजनीतिक सहमति वा राजनीतिक स्वार्थ वा राजनीतिक प्रकृतिको अपराधको नाममा आममाफी दिनु गलत हुने प्रष्ट पारेको छ ।
सर्वोच्चले बुधबार रेशमलाल…
१४ हजारभन्दा बढीमा डेंगु पुष्टि, १० सङ्क्रमितको मृत्यु
काठमाडौं \ डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार नाघेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा १४ हजार ३५७ जनामा पुष्टि भएको छ । १० जना…
नेपालमै अवसर खोजौँ, विदेश जाने बित्तिकै सबै कुरा प्राप्त गर्न सकिन्न : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्यमशीलता विकासको अवसर विदेशमा भन्दा स्वदेशमै रहेको र यसको नेतृत्व युवाले गर्नुपर्ने बताउनुभएको छ । राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानले आज बुधवार काठमाण्डाैमा आयोजना…
सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागू, दबाब र प्रभाव नचल्ने
काठमाडौं \ नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकूलको मापदण्ड लागु भएको छ । “प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड २०७९” अनुसार ठुलो सङ्ख्याका प्रहरी निरीक्षकहरूको सरुवा भएसँगै सो मापदण्ड…
कागबेनीका २९ घर पूर्णरूपमा ध्वस्त
बागलुङ \ आइतबार साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैँझैँ कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै । एक्कासी बजारमा बाढी आयो, बाढी आयो भन्दै हल्ला मच्चियो । एकैछिनमा बजारका सबै स्थानीय बजारभन्दा माथि…
वर्षा अझै केही दिन : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध
काठमाडौँ \ अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह आसपास रहेकाले तटीय…
कोशीमा पानीको बहाव ११ वर्ष यताकै उच्च, ५६ ढोका खोलियो
सुनसरी \ सप्तकोशी नदीमा ११ वर्षकै पानीको बहाव उच्च मापन गरिएको छ । आज बिहान ४ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजको ५६ वटै ढोका खोलिएको छ ।…