Browsing Category

देश

२७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक छेडाए जिब्रो

भक्तपुर : भक्तपुरमा बिस्का जात्राअन्तर्गत मध्यपुरथिमिको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ । यस वर्ष पहिलो पटक २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडेका छन् । सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदैआएका स्थानीय बुद्धकृष्ण

वैशाख ११ देखि खोप सप्ताह

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो । लगाउन छुटेका

सिन्दुरले रङ्गियो मध्यपुरथिमि

भक्तपुर : हजारौँ व्यक्तिको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर अबिरले रङ्गिएको राताम्मे छ । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउनेर्को समूह, त्यसपछि आ–आफ्नो टोलका देवी–देवतालाई विराजमान गराइएका खट बोकेर

सेतो मच्छिन्द्रनाथको रथयात्रा संस्कारको केन्द्र बिन्दु : प्रमुख साह 

 काठमाडौँ । चैत १५ गते काठमाडौँको तीनधारा पाठशालाबाट सुरु भएको सेतो मच्छिन्द्रनाथको रथयात्रामा सहभागी हुन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन), उपप्रमुख सुनिता डंगोल, जनप्रतिनिधिहरु पुगेका छन् । रथ यात्रामा गुठीयार,

नेपाल विश्वकप क्रिकेट छनोटमा प्रवेश

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै जिम्बावेमा आयोजना हुने विश्वकप छनोटको यात्रा तय गरेको छ । कीर्तिपुरस्थित त्रिवि

नेपालको एक दिवसीय मान्यता जोगियो

     आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत जारी शृङ्खलामा यूनाइटेड अरब इमिरेट्स (यूएई)लाई हराउँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित गर्न सफल भएको छ । घरेलु मैदानमा आफ्नो दोस्रो खेलमा युएईलाई एक सय ७७ रनले हराउँदै

राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी

काभ्रे केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं : काभ्रेपलाञ्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा काभ्रेको पनौती आसपास केन्द्रभएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का काभ्रेसहित

नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो बन्द नहुने

चितवन : दिउँसोका समयमा बन्द गरिँदै आइएको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ । सो सडकखण्डको केही स्थानमा भित्तो काट्ने काम बन्द गर्न लागिएसँगै सडक बन्द नहुने भएको हो । भित्तो काट्न कठिन भएपछि गत पुष ५ गतेबाट दिउँसोमा

आजवाट राष्ट्रपति निर्वाचनका लागि आचारसंहिता लागु

आगामी २५ फागुनमा हुने राष्ट्रपति र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि बुधबारबाट ५ चैतसम्म आचारसंहिता लागु भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरेर दिएको