Browsing Category

बिबिध

जीपी कोइराला जन्मजयन्ती

जी पी कोइराला फाउण्डेसनद्वारा स्व गिरिजाप्रसाद कोइरालाको ९३ औं जन्मजयन्तीको अवसरमा बिहीबार काठमाडौँमा आयोजित विचार गोष्ठीमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री विजय कुमार गच्छदार, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जी…

राष्ट्रिय चलचित्र पुरस्कार २०७२–नायिका श्रेष्ठ

राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिहीबार सूचना तथा सञ्चार मन्त्रालय एवम् चलचित्र विकास बोर्डको आयोजनामा भएको कार्यक्रममा ‘राष्ट्रिय चलचित्र पुरस्कार २०७२’ अन्तर्गत सर्वोकृष्ट नायिकाको सम्मान ग्रहण गर्दै नम्रता श्रेष्ठ ।

हाकुपटासीमा नेवार महिला

मदन भण्डारी स्मृति भवनको नाममा निर्मित नेकपा (एमाले) को ललितपुर जिल्ला पार्टी कार्यालय भवन मङ्गलबार आयोजित उद्घाटन समारोहमा सहभागी हाकुपटासीमा सजिएका नेवार महिला ।

प्रेस बिज्ञप्ती

एन आर एन बेल्जियमका अध्यक्ष तथा समितिका सम्पूर्ण सदस्यहरु र पन्जिक्रित सदस्यहरु सम्पूर्ण सरोकारवाला ब्यक्ति तथा बेल्जियम स्थित नेपाली संघ संस्थाका अध्यक्षहरु बेल्जियम स्थित नेपाल पत्रकार महासंघ युरोप शाखाका प्रतिनिधिहरु स्वतन्त्र…

प्रजातान्त्रिक समाजको महाधिवेशन

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रजातान्त्रिक विचार समाजको १०औं राष्ट्रिय महाधिवेशनको शुक्रबार काठमाडौँमा उद्घाटन गर्नुहुँदै ।

पायोनीयोर अवार्ड

लिभिङ विथ आइ सि टि पत्रिकाको चौथो वर्ष प्रवेशको अवसरमा आयोजीत आइ सि टि पायोनीयोर अवार्ड कार्यक्रममा सन्चारमन्त्री शेरधन राईद्वारा नेपालका पहिलो कम्पूटर वैज्ञानीक मुनीबहादुर शाक्यलाई आइ सि टि पायोनीयोर अवार्ड प्रदान गर्दै ।

श्रद्धाञ्जलि दिदै

अफगानिस्तानको काबुलमा गत सोमबार भएको आक्रमणमा परी निधन भएका नेपालीको शव प्रति काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा श्रद्धाञ्जलि दिदै परिवारका सदस्य ।

बेगनास ताल

सात तालको बाटिका शहर लेखनाथ नगरपालिकास्थित बेगनास ताल । पछिल्ला समयमा तालमा बढ्दै गएको जलकुम्भी हटाउन र संरक्षण गर्न सकृय बनेका लेखनाथ नगरपालिका सहित विभिन्न सङ्घ संस्था र स्थानीय जलाहारी समूदाय ।