राष्ट्रिय चलचित्र पुरस्कार २०७२–नायिका श्रेष्ठ
राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिहीबार सूचना तथा सञ्चार मन्त्रालय एवम् चलचित्र विकास बोर्डको आयोजनामा भएको कार्यक्रममा ‘राष्ट्रिय चलचित्र पुरस्कार २०७२’ अन्तर्गत सर्वोकृष्ट नायिकाको सम्मान ग्रहण गर्दै नम्रता श्रेष्ठ ।