जीपी कोइराला जन्मजयन्ती
जी पी कोइराला फाउण्डेसनद्वारा स्व गिरिजाप्रसाद कोइरालाको ९३ औं जन्मजयन्तीको अवसरमा बिहीबार काठमाडौँमा आयोजित विचार गोष्ठीमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री विजय कुमार गच्छदार, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जी पी फाउण्डेसनका अध्यक्ष सुजता कोइराला ।