Browsing Category
बिबिध
स्पेनमा कोरोनालाई जितेर घर फर्किए रिजाल नेपाली समुदाय हर्षित , मनोबल उच्च राखी रोग नलुकाउनुस।
भोला लामिछाने ,
स्पेनको बार्सिलोनामा कोरोना भाईरस लागेर बिगत १० दिन देखी बार्सिलोनाको हस्पिटलमा आईसीयूमा उपचारार्थ बसेर निको भई आज घर फर्केका नेपालमा अर्घाखाची घर भई लामो समय बार्सिलोनामा परिवारका साथ बस्दै आएका विष्णु!-->!-->!-->!-->!-->!-->!-->…
क्यानडामा नेपाली विद्यार्थीलाई राहत वितरण
काठमाण्डौं - जनसम्पर्क समिति क्यानडाले राहत वितरण गरेको छ । नेपाल बाट भर्खर मात्र क्यानडा पुगेर अरु ब्यवस्थापन हुन नपाएका नेपालीहरुलाइ राहत वितरण गरिएको हो । राहत वितरण कार्य केही दिन देखि जारी रहेको जन सम्पर्क समिति क्यानडाका सभापति!-->…
पत्रकार महासंघका महासचिवलाई प्रम सल्लाहकारको आठ मिनेटको धम्की कल
महासचिब बिष्ट
काठमाडौं : बिहीबार बेलुका साढे पाँच बज्दै थियो। म मिडिया मनिटरिङकै क्रममा बाहिरै थिएँ । मोबाइलमा घन्टी बजिरह्यो। हेर्दा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको कल रहेछ। मैले गाडी साइड लगाएर उहाँलाई!-->!-->!-->…
कोरोना क्वारेनटाइन: ब्यवसायको बारेमा पनि सोच्नुहोस
गत डिसेम्बरमा चीनबाट फैलिएको कोरोना भाइरस रोग कोभिड-१९ अहिले
विश्वको झण्डै २०० देशमा फैलिसकेको छ।शुरुको एक लाख संक्रमित पुग्न झण्डै ६७
दिन लागेको थियो भने हिजो र आजको तथ्याकं हेर्दा दिनको ६० हजार बढि छ
यानेकि हेरक दुईदिनमा १!-->!-->!-->!-->!-->!-->!-->…
एनआरएनए नेदरल्यान्ड्सको आकस्मिक बैठक, सहयोग गर्न र सचेत रहन आग्रह
द्रोण रिजाल, नेदरल्यान्डस
गैर आवासीय नेपाली संघ नेदरल्यान्ड्सले यहि मार्च २८ तारिखका दिन आकस्मिक अनलाइन बैठक बसेको छ | विश्वभरी फैलिएको विनासकारी कोरोना भाइरसले जनजीवन अस्तव्यस्त बनाइरहेको अवस्थामा नेदरल्यान्ड्स पनि अछुतो नरहेको!-->!-->!-->!-->!-->…
एनआरएनएले चीनबाट कोरोना नियन्त्रणका सामाग्री खरिद गरी सरकारलाई दिने
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरससंग लड्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ ।
संघका अध्यक्ष कुमार पन्तका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहमा कोरनोना विरुद्ध जुध्न घोषणा गरेको!-->!-->!-->…
बहराइनमा कोरोनाबाट तीन नेपाली संक्रमित
कोरोना भाईरसबाट बहराइनमा तीन जना नेपाली संक्रमित भएको पुस्टि भएको छ । बैदेशिक रोजगारीको सिलसिलामा बहराइन बसदै आएका तीन नेपालीमा कोरोना सन्क्रमन देखिएको नेपाली राजदुताबास बहराइनले जनाएको छ ।
करीब पैतीस हजार नेपालीहरु रोजगारिका लागि!-->!-->!-->!-->!-->…
बेल्जियममा बन्दका नियम कडा पारीयो
अन्य युरोपिययन मुलुकझै बेल्जियम पनि कोरोनाको प्रभाबबाट आफ्ना नागरिकलाई सुरक्षित राख्न बुधवार मध्यानतर बाह्र बजे देखि अप्रिल पाँच तारिख सम्म आँसिक लकडाउन हुने भएको छ । मंगलबार साझ् संसदको आपतकालिन सभालाई सम्बोधान गर्दै बेल्जियन!-->!-->!-->…
पैसाबाट पनि सर्न सक्छ कोरोना भाइरस !
काठमाडौं – पैसाको माध्यमबाट कोभिड–१९ (कोरोना) भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाको माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा कोरोना!-->…
कोरोनासँग कसरी लड्दै छ अष्ट्रिया ?
सागर सुबेदी , भिएना अस्ट्रिया
चीनको वुहान प्रान्तमा पहिलोपटक देखिएको कोरोना भाइरस अहिले संसारको टाउकोदुःखाइको विषय बनेको छ । यो समाचार तयार गर्दैगर्दा संसारभर करिव एक लाख बीस हजार जनसंख्यामा यो भाइरस संक्रमण देखिएको छ भने करोडौँ नागरिक!-->!-->!-->…