Browsing Category

बिबिध

ला लिगामा बिलवाओको शानदार जित

स्पेनीस ला लिगा फुटबलमा एथ्लेटिक बिलवाओले शानदार जित दर्ता गरेको छ । सोमबार राति भएको खेलमा गेटाफेलाई ५–१ गोल अन्तरले पराजित गर्दै बिलवाओ तालिकामा २४ अंक बनाउँदै नवौं स्थानमा पनि पुगेको छ । बिलवाओ शुरुमै पछि परे पछि उत्कृष्ट पुनरागमन

विशेष महाधिवेशनको घोषणापत्रमा विवाद, सहमति बिपरितका बुदा घुसाउन खोज्दा घोषणापत्र जारी हुन सकेन

लन्डन (जीएनएन) -- गैर आवासीय नेपाली संघद्वारा आयोजित दुइ दिने विशेष केन्द्रिय महाधिवेशनको समापन समारोह घोषणापत्र सम्बन्धि विवादका कारण अवरुद्ध भएको छ। सहमतिको अधिवेशन भनेर शुरु देखि नै भनिए पनि एकलौटी ढंगले घोषणापत्र वाचन गरिए पछि

एनएनएको बिशेष अधिबेशनको पहिलो दिन बिधानमा निम्न कुरा भए पारीत

लन्डन ( जीएनएन ) गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष केन्द्रिय महाधिवेशनले प्रस्तावित विधान संशोधन विस्तृत छलफल पछि सर्वसम्मतिले पारित गरेको छ । संघको शनिवार बिहान उद्घाटन समारोह सकिए लगत्तै शुरु भएको सत्रमा उपाध्यक्ष मन केसी

गैह्र आबासीय नेपाली प्रबल गुरुङको डिजाइनमा सजिएकी अमेरिकी उपरास्ट्रपति कमला ह्यारिस

(जीएनएन) संयुक्त राज्य अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले बिहीबार बिहान नयाँ राष्ट्रपति निर्वाचन भए पछि आयोजित भर्चुएल प्रार्थना सेवामा चर्चित फेशन डिजाइनर प्रबल गुरुङले बनाएको पोशाक लगाएर भाग लिएकी छन्। गुरुङ ले आफ्ना

युरोपेली मुलुक अष्ट्रीयामा मातृभूमिका लागी नेपाली संगठनको प्रबास समिती गठन। संयोजकमा सागर…

अष्ट्रीया मातृभूमिका लागि नेपाली संगठन बिगत वर्ष देखि नेपालमा आफ्ना अभियान संचालन गर्दै आइरहेको छ। नेपालका करिब ३० भन्दा बढी जिल्ला तथा नगर तथा गाउपालिका सम्म गठनको प्रक्रियामा रहेको संगठनले आज प्रबास स्थित युरोपेली मुलुक

नेपाललाई विश्वकै ध्यानको राजधानी बनाऔं : स्वामी आनन्द अरुण

काठमाडौं (जीएनएन) -- ओशो तपोवन काठमाडौंका संस्थापक स्वामी आनन्द अरुणले नेपाललाई विश्वकै ध्यानको राजधानी बनाउने प्रस्ताव राखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उनले पहिले नेपालले राष्ट्रिय ध्यान दिवस घोषणा गर्नुपर्ने

बेल्जियमको लुभेन नगरपालिका सदस्यमा चयन भए नेपाली मुलका कृष्ण क्षेत्री

मध्य युरोपियन देश बेल्जियमको स्थानीय नगरपालिकामा नेपाली मुलका एकजना युबा ब्यबसायी नगरपालिका सदस्य पदमा चयन भएका छन । तीन दशक अघिबाट सुरु भएको नेपालीहरुको बेल्जियम बसाईमा बेल्जियमको सरकारी पदमा प्रतिनिधित्व गर्ने अबसर पाउने पहिलो

निर्वाचनकाे तयारी शुरु गर्न सरकारकाे सुरक्षा निकायलाई निर्देशन

गृहमन्त्रालयले आगामी वैशाख १७ र २७ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । निर्वाचनलाई स्वतन्त्र निष्पक्ष र शान्तिपूर्ण बनाउन गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा सोमबार

एनआरएन विवाद – ‘नेतृत्वले बलजफ्ती गरेपछि परराष्ट्र गुहार्यौं’

गैरआवासीय नेपाली संघको आसन्न विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएका संघका पाँच पदाधिकारी तथा सदस्यहरुले नेत्रित्वले बैधानिक प्रकृया, सहमति सहकार्य र एकताको आधारमा संस्था सन्चालन गर्ने पद्धती तोडेर बलजफ्ती

साइप्रसमा मृत्यु भएका विद्यार्थीको परिवारलाई जनसपर्क समिती साइप्रसको सहयोग

फोटो- पुष्पा मिश्रको फेसबूक वालबाट जनसंपर्क समिती साइप्रसले केही समय अघि साइप्रसमा आत्महत्याको बाटो रोजेका नेपाली विद्यार्थी रोशन अधीकारीको परिवारलाई आर्थिक सहयोग गरेको छ । अन्नपुर्ण गाउँपालीका २ ढिकुर पोखरी कास्की निवासी केशवराज