Browsing Category
बिबिध
एनआरएनए बेल्जियम निर्वाचन आचारसंहिता प्रकाशित , मतदाता नामावलिमा ४८ घण्टा भित्र उजुरी गर्न पाइने
गैर आबासीय नेपाली संघ बेल्जियमको आगामी निर्वाचनको लागि गत ५ जुलाईमा प्रकाशित ( एनआरएनए बेल्जियमको निर्वाचन जुलाई २५ मा हुने, मतदाता नामावली प्रकाशित, ( नामावली सहित ) - चारदिशा (chardisha.com) ) मतदाता नामावलीमा दाबिबिरोध!-->…
एनआरएनए बेल्जियमको निर्वाचन जुलाई २५ मा हुने, मतदाता नामावली प्रकाशित, ( नामावली सहित )
गैर आबासीय नेपाली संघको आगामी कार्यकालको लागि यही जुलाई २५ तारिख निर्वाचन हुने भएको छ । आज मतदाता अन्तिम नामावली प्रकाशित् गर्दै निर्वाचन समितिका प्रमुख एबम संघका केन्द्रिय सहकोषाध्यक्ष लोक दाहालले उक्त जानकारी गराउनु भएकोछ ।
कुल!-->!-->!-->…
दुई महिनापछि सार्वजनिक यातायात सञ्चालन
काठमाडौं : दुई महिनापछि मंगलबारदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । सोमबार बिहान बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा विगतको भन्दा केही खुकुलो बनाउँदै जोरबिजोर प्रणालीमा!-->…
प्रधानमन्त्री वलीलाई सर्बोच्च अदालतको अर्को झड्का, २१ मन्त्री पद मुक्त
प्रधानमात्री केपी शर्मा वलीले दोश्रो पटक गरेको संसद बिघटन पछि गरेको मन्त्रिपरिषद विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्बोक्च अदालतले अन्तरिम आदेश गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा!-->!-->!-->…
एनआरएनए बेल्जियमको महासचिबमा कमल सिटौलाको उम्मेद्बारी घोषणा
जन सम्पर्क समिति वेल्जियम का निर्वाचित उपाध्यक्ष, NRNA वेल्जियम का बर्तमान कार्य समितिका सदस्य, बेल्जियम स्थित विभिन्न सामाजिक संघ संस्थामा महासचिव, उपाध्यक्ष , सल्लाहकार लगायतका विभिन्न पदहरूमा जिम्मेवारी बहन गरि सकेका, खरो स्वभावका!-->!-->!-->…
नेपाल पत्रकार महासंघ युकेको नयाँ कार्यसमिति घोषणा, प्रतिबद्धता सहित
बेलायत/ नेपाल पत्रकार महासंघ बेलायत (एफएनजे युके) शाखाको पाँचौँ अधिवेसनबाट नवनिर्वाचित कार्यसमितिले भर्चुअल घोषणा सभा आइतबार सम्पन्न भएको छ।
एफएनजे युकेका नव निर्वाचित अध्यक्ष बिपिन निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा!-->!-->!-->!-->!-->…
“योग बिज्ञान ” नबुझे जीबन बुझिन्न
ओम शर्मा, बेल्जियम ,
शाब्दिक अर्थमा योगको परिभाषा जोड्नु वा एकता गर्नु हो । अणुहरुको मिलनले पदार्थको निर्माण भए झै यिङ्ग र याङ्ग वा शिव र शक्ति ( गुणसूत्र - Chromosome ) को मिलनले मानव जीवनको सुरुवात हुन्छ । प्रकृतिको गतिमान!-->!-->!-->!-->!-->…
एनआरएनए युएई क्षेत्रीय अध्यक्ष र उपाध्यक्षको पुनर्बहाली
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) युएई , क्षेत्रीय समिती युएईका अध्यक्ष तथा उपाध्यक्षमाथिको निलम्बन फुकुवा भएको छ । संघका अध्यक्ष भिम मल्ल र उपाध्यक्ष निराजन खत्री माथिको कारबाही फुकुवा भएको र उनीहरु दुबैलाई!-->!-->!-->…
युरोपमा क्रियाशील पत्रकारहरुको एक महिने आधारभुत तालिम सम्पन्न
विजय शर्मा दर्पण, बार्सिलोना, जुन १०, २०२१
नेपाल पत्रकार महासंघ युरोप शाखाले नेपाल प्रेस इन्स्टिच्युटसँगको समन्वयमा आयोजना गरेको एक महिने आधारभूत पत्रकारिता तालिमको बिहिबार समापन गरिएको छ।
तालिममा विभिन्न सञ्चारमाध्यममा भर्खरै!-->!-->!-->!-->!-->!-->!-->…
यांग्री र लार्के खोलाबाट पानी ल्याउनका लागि गृहकार्य थाल्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको आवश्यक परीक्षणसँगै यांग्री र लार्के खोलामा समेत तत्काल कार्य सुरु गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा खानेपानी मन्त्रालय तथा मेलम्ची खानेपानी आयोजना सम्बन्धी!-->!-->!-->…