Browsing Category

बिबिध

एकाउन्न दिनमा ‘जारी’

काठमाण्डाै \  लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएकाे चलचित्र ‘जारी’ प्रदर्शनको एकाउन्न दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमानकाे कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई कवि/कथाकार उपेन्द्र सुब्बा…

हेटौंडामा चलचित्र ‘नम्बरी सुन’को प्रिमियर शो

 हेटौंडा \ हेटौंडामा नेपाली चलचित्र नम्बरी सुनको प्रिमियर शो भएको छ । शनिबार हेटौंडाको ओम्याक्स सिनेमा घरमा चलचित्रको प्रिमियर गरिएको हो । हेटौंडा निवासी नारायण खातीले निर्माण गर्नुभएको चलचित्रको पहिलो शो नै हेटौंडामा गरिएको हो । आफ्नो…

महिला क्रिकेटमा मलेसियालाई हराउँदै नेपालले २-१ को अग्रता लियो

काठमाडौं \  महिला टीट्वान्टी क्रिकेट शृंखलाको बिहीबार भएको तेस्रो खेलमा नेपालले सफलता हात पारेको छ । नेपालले घरेलु टोली मलेसियालाई २७ रनले हराएको हो । जितसँगै नेपालले पाँच खेलको शृंखलामा २-१ को अग्रता पनि हासिल गरेको छ । पाँच खेलको क्रिकेट…

घिमिरेलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान

मकवानपुर\ तीन दशक देखी चलचित्र पत्रकारितामा क्रियाशील रहेका चलचित्र पत्रकार राजन घिमिरेलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८० प्रदान गरिएको छ । चलचित्र पत्रकारिता दिवसको अवसर पारेर चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले २४ औ…

चार खेल अगाबै बार्सिलोना ला लिगा च्याम्पियन

बार्सिलोना स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । स्पान्योललाई ४–२ ले पराजित गर्दै बार्सिलोना चार खेल बाँकी छँदै ला लिगा च्याम्पियन बनेको हो । आरसिडिई स्टेडियममा आइतबार राति भएको खेलको ११औ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल…

नेपाली जनप्रगतिशील मोर्चा यूरोपको चौथो अधिवेशन सम्पन्न,

नेपाली जनप्रगतिशील मोर्चा, यूरोपको चौथो अधिवेशन ७ मे २०२३ आईतबारका दिन बेल्जियमको आन्ट्वेर्पेन शहरमा भब्यताका साथ सम्पन्न भएको छ । मोर्चा, यूरोपका अध्यक्ष बिष्णु भुजेलको प्रमूख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले बदन योङहाङको नेत्रित्वमा

चेक गणतन्त्रमा एनआरएनएको युरोप क्षेत्रीय सम्मेलन १४ बुँदे निर्णय गर्दै संपन्न 

गैरआवासीय नेपाली संघको १५ औं युरोप क्षेत्रीय सम्मेलन चेक गणतन्त्रको राजधानीमा १४ बुँदे प्राग घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। तीन दिने युरोप क्षेत्रीय बैठकको उद्घाटन संविधान सभाका अध्यक्ष सुवास नेम्वांगले गरेका थिए। नेम्वाङले

शेर्पा किदुग बेल्जियमको अध्यक्षमा पि.डी शेर्पा निर्वाचित,

। ७ मई /ल्यूभेन बेल्जियम – शेर्पा किदुग बेल्जियमको अध्यक्षमा पेम्बा दोर्जी शेर्पा पि.डी शेर्पा निर्वाचित भएका छन । बेल्जियमको ल्यूभेनमा शनिबार आयोजित आठौ अधिवेशनको घोषणा सभा कार्यक्रमबाट शेर्पाको नेतृत्वमा किदुगको नयाँ कार्यसमिति

एनआरएनए युरोपको १५ औ क्षेत्रीय बैठक चेक रिपब्लिकको राजधानी प्रागमा सुरु ,

गैर आबासीय नेपाली संघको १५ औ युरोपियन क्षेत्रीय बैठकको गणतन्त्र चेज रिपब्लिकको राजधानी प्रागमा उद्घाटन भएको छ । तीन दिन सम्म चल्ने युरोपियन देशका राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु, आईसिसी पदाधिकारीहरु र अतिथिहरु सहभागि भएको भेलाको

एनआरएनए अस्ट्रियाको एनआरएन अभियन्ताहरु सँग अन्तर्कृया एबम स्वागत र सम्मान कार्यक्रम सम्पन्न,

गैर आबासीय नेपाली संघ अस्ट्रियाले संघका केन्द्रिय पदाधिकारी एबम युरोपका बिभिन्न देशबाट एनआरएनएको युरोपियन बैठकका लागि चेज रिपब्लिक जाने क्रममा रहेका एनआरएन अभियन्ताहरुलाई स्वागत र सम्मान गरेकोछ । भियनामा भेला भएका एनआरएनकर्मिहरु सँग