Browsing Category
बिबिध
डेनिस राजकुमार फ्रेडरिक
डेनिस राजकुमार फ्रेडरिक नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय कालिमाटीमा सोसाइटीका गतिविधिका बारे जानकारी लिँदै ।
विशेष स्वागत समारोह
सैनिक मञ्च टुँडिखेलमा नयाँ संविधान जारी भएको खुसियालीमा आयोजना गरिएको विशेष स्वागत समारोहमा प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल लगायतका शीर्ष नेताहरु ।
नेपालको नयाँ संविधानप्रति विश्वको सद्भाव र स्वागत
करिब सात दशकको पर्खाइ र दशक लामो अत्यन्तै रस्साकस्सीपूर्ण संघर्षपछि नेपालले अन्ततः संविधान सभाबाटै नयाँ संविधान पाएको छ । हुनत नेपालमा यसअघि पनि छ वटा संविधान जारी भइसकेका छन् । तरपनि नेपाली जनताका आफ्नै प्रतिनिधिले लेखेको यो नै पहिलो…
अन्तर्राष्ट्रिय साहित्य सम्मेलन
जापानमा शनिबारदेखि सुरु भएको चौथो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी स्वदेश तथा विदेशका नेपाली साहित्यकारहरु ।
एन आर एनका नेताहरु सँग अन्तर्कृया हुँदै
चारदिशा , बेल्जियम ,
गैर आबासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको अक्टोबर महिनामा नेपालमा हुनगैरहेको सम्मेलनको तयारी तिब्र गतिमा भैरहेको छ । त्यस संगै प्रबासी नेपालीहरुको यस साझा संगठनको आगामी कार्यकालका लागि नेत्रित्वको दाबी…
पत्रकार सम्मेलन
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा नेपालको भ्रमणमा रहनुभएका सुब्रमण्यम् जयशङ्कर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्र्र्र्दै ।
श्रीलङ्कामा युद्धअपराधको कथा बल्झिने सङ्केत
करिब २६ वर्षको गृहयुद्धको भुमरीबाट छ वर्षमात्र अघि सामान्य अवस्थामा फर्किएको दक्षिण एसियाली देश श्रीलङ्कामा अहिले आएर युद्धअपराधको कथा बल्झिने सङ्केत देखिएको छ । देशमा साढे दुई दशकभन्दा लामो समयसम्म चलेको हिंसाका ज्यादतीहरुको खोजिनीति…
प्रमाणीकरण देखाउँदै
शीर्षक नेताहरुका साथमा संविधानसभाबाट पारित नेपालको संविधान २०७२ को विधेयकका प्रतिहरुको प्रमाणीकरण पछि सभासदहरुलाई देखाउँदै सभाध्यक्ष सुवास नेम्बाङ ।
प्रधानमन्त्री
संविधानसभाबाट पारित नेपालको संविधान २०७२ मा हस्ताक्षरपछि संविधानसभा बाहिर निस्कनु भएका प्रधानमन्त्री सुशील कोइराला सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै ।
नेपालको संवैधानिक विकासमा कोशेढुङ्गा
नेपाली जनताले इतिहासमै पहिलोपटक आफ्ना लागि आफैंले संविधान बनाएर जारी गर्ने ऐतिहासिक अवसर पाएका छन् । लामो समयदेखिको नेपाली जनताको यो चाहना ‘नेपालको संविधान २०७२’ ले पूरा गर्दै छ ।
संविधानसभाबाट बुधबार पारित भएको विधेयक आगामी असोज ३ गते…