Browsing Category

बिबिध

खाँचो फूटको होइन क्रान्तिकारी ध्रुविकरणको, प्रेम पाठक

जब नेपालमा जनयुद्ध चलिरहेको थियो, युरोपमा यसको प्रभाब यहाँका प्रबासी नेपालीहरुले सक्दो सहयोग गरे । चाहे नेपाली बीचमा होस् वा युरोपियनहरुका बीच  । कार्यशैली भूमिगत थियो यतापनि ।  प्रभाव भने बढ्दो थियो । केन्द्र देखिका नेताले दिएको…

६६औं राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपमा मनाइने

६६औं राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपमा मनाउन गृह मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रीलगायत विभिन्न निकायका प्रमुखहरुलाई निर्देशन दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीे ।

सुबिसु क्यान सूचना प्रविधि

काठमाडौँको भृकुटीमण्डपमा सञ्चालित कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले आयोजना गरेको ‘सुबिसु क्यान सूचना प्रविधि–२०१६’ को बुधबार अन्तिम दिन अवलोकन गर्दै सर्वसाधारण ।

स्वास्थ्य शिविरमा सर्वसाधरण

नेपाल भारत सीमामा रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा मंगलवार नेपाली सेनाकोे जबरजंग गणले सञ्चालन गरेको निशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षणका लागी उपस्थित सर्वसाधरण । स्वास्थ्य शिवीरबाट ७ सय ९० जनाले सेवा लिएको गणले जनाएको छ ।

चिलीमा एनआरएनए गठन

चारदिशा, सम्बाददाता , गैर आबासीय नेपाली संघको ७२अौ सदस्य NCC भएको छ दक्षिण अमेरिकी देश चिली । करिब दुई सय नेपालीहरुको बसोबास रहेको चिलीमा आईतवार प्रबासी नेपालीहरुको एक भेलाले  दुर्गा अर्यालको अध्यक्षतामा १० सदस्यीय गैर आबासीय नेपाली संघ…

नेपाल उत्पीडित जातीय समाज यूरोपको दोश्रो अधिवेशन तयारी पुरा

चारदिशा, सम्बाददाता, बेल्जियम नेपाल उत्पीडित जातीय समाज यूरोपको दोश्रो अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । २ फेव्रवरी २०१६ मा बेल्जियमको आन्त्वरपेन शहरमा हुने अधिवेशनको पूर्व सन्ध्यामा आयेजित पत्रकार सम्मेलनमा आयोजक देश बेल्जियमकाका…

झन्डा हस्तान्तरण

१२ औ दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी हुने खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा बिदाइ तथा शुभकामना समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली टोलीका नेता खेलकुदमन्त्री मण्डललाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्नुहुर्दै ।

प्रौढ कक्षा

कञ्चनपुरको जोनापुरका निरक्षर महिलाहरु प्रौढ कक्षामा पढदै । कक्षामा सहभागी १८ वर्षदेखि ६० वर्षसम्मका महिलाले प्रौढ कक्षामा पढेर हिसाबकिताब र चिठ्ठीपत्र पढन सक्ने भएका छन् ।

बाल राष्ट्रिय गीत सम्मेलन

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा सोमबार आयोजित राष्ट्र र राष्ट्रियता विषयक ‘बाल राष्ट्रिय गीत सम्मेलन–२०७२’को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली ।