नेपाल उत्पीडित जातीय समाज यूरोपको दोश्रो अधिवेशन तयारी पुरा

0

चारदिशा, सम्बाददाता, बेल्जियम

नेपाल उत्पीडित जातीय समाज यूरोपको दोश्रो अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । २ फेव्रवरी २०१६ मा बेल्जियमको आन्त्वरपेन शहरमा हुने अधिवेशनको पूर्व सन्ध्यामा आयेजित पत्रकार सम्मेलनमा आयोजक देश बेल्जियमकाका अध्यक्ष चित्र वि।क।द्धारा हस्ताक्षरित बिज्ञप्तीमा उक्त तयारी वारे जानकारी गराइएको हो ।

वितरित वक्तव्यमा नेपालका जातीयताको आधारमा हुने सवै खाले विभेदका विरुद्ध यूरोपबाट संगठित रुपमा वुलदरुपमा आवाज उठाउने सवै खाले विभेदका विरुद्ध धु्रविकरणका लागि संगठित हुन आग्रह गरेको कुरा जारी वक्तव्यमा उल्लेख छ । उक्त पत्रकार सम्मेलनमा यूरोपका विभन्न देशहरु बेल्जियम, पोर्चुगल, जर्मनी, इटाली, स्पेन, बेलायत, नेदरल्ययाण्ड, डेनमार्कबाट प्रतनिधि तथा पर्यवेक्षक एव्ं अमेरिकाबाट आउनु भएको पवर्यक्षक धर्म वि।क। को समेत उपस्थितिथ रहेको थियो ।

Leave A Reply

Your email address will not be published.