Browsing Category

बिबिध

नेपाली चलचित्र जङ्गे

उत्कल थापाको निर्देशनमा बनेको नेपाली चलचित्र जङ्गेको शुक्रबार काठमाण्डौँको जय नेपाल सिनेमा हलमा प्रिमियर शो हुँदा उपस्थित कलाकारहरु ।

इस्लामभित्रको लडाईंमा पक्ष र विपक्ष

फ्रान्सेली प्रधानमन्त्री मानुऐल भाल्सले हालै जिहादवादका लागि राम्रो बहाना छैन भन्दा उनी सही थिए । भाल्सको विचारमा बहानाहरूको संस्कृतिलाई अस्वीकार गर्नुको अर्थ जिहादी उत्तेजनाको व्याख्यामाथिको छलफलमा सहभागी हुने लालसालाई रोक्नु पनि हो ।…

नेपाल सरकारको राहतकोषमा सहयोग रकम जम्मा गर्दै नयांबर्ष कार्यक्रम

नेपालको बिनासकारी भुकम्प पछि राहात तथा पुननिमार्णकोलागी बिभिन्न सहयोग गर्दै आएका ग्रेटर रेडिगं नेपाली समाजले गत वर्ष बैसाख १२ मा नेपालमा गएको बिनासकारी महाभुकम्पलाई संझदै नयां बर्ष २०७३ को उपलक्षमा एक भब्य कार्यक्रमको आयोजना संपन्न गरेको छ…

नवनियुक्त सहायकमन्त्री

नवनियुक्त सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री रेशमबहादुर लामा पद तथा गोपनीयताको सपथपछि प्रधानमन्त्री केपी शर्मा आलीसँग सामूहिक तस्बिर खिच्दै ।

पुनःनिर्माण गर्न इञ्जिनियरलाई बिदाइ

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार काठमाडौँमा दुई दिने तालिम समापन गरी भूकम्पपीडितको घर पुनःनिर्माणका लागि खटिएका इञ्जिनियरलाई बिदाइ गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको कार्यक्रममा ।

प्रधानमन्त्रीद्वारा पाठ्यपुस्तक बितरण

प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार राजधानीको बालुवाटारस्थित महेन्द्र राष्ट्रिय उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक बितरण गर्नुहुँदै ।

प्रधानमन्त्री ओली–विशेष पूजा

वि.सं. २०७२ वैशाखको भूकम्पका कारण क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भू परिसरमा रहेको विभिन्न चैत्य, महाविहार, गुम्बाको पुनःनिर्माण शुभारम्भका लागि विशेष पूजामा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओली,साथमा उहाँकी धर्मपत्नी…

नयाँ संविधान कार्यान्वयन र चुनौती विषयक गोष्ठी

पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १७ औँ स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित नयाँ संविधान कार्यान्वयन र चुनौती विषयक विचार गोष्ठीमा सहभागी हुँदै एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली लगायत ।