प्रधानमन्त्री ओली–विशेष पूजा

0

वि.सं. २०७२ वैशाखको भूकम्पका कारण क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भू परिसरमा रहेको विभिन्न चैत्य, महाविहार, गुम्बाको पुनःनिर्माण शुभारम्भका लागि विशेष पूजामा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओली,साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य ।

Leave A Reply

Your email address will not be published.