Browsing Category
यूरोप
नेपाली चेली प्रतिष्ठा ‘मिस इङ्ल्याण्ड’को फाइनलमा
काठमाडौं - नेपाली चेली प्रतिष्ठा राउत बेलायतको सौन्दर्य प्रतियोगिता ‘मिस इङल्याण्ड’ को फाइनलमा प्रवेश गरेकी छिन् ।
बेलायत निवासी २६ वर्षीया प्रतिष्ठा सेमिफाइनलबाट अन्तिम प्रतिस्पर्धाका लागि ४० मध्ये बाट छानिएकी हुन् । प्रतिस्पर्धामा!-->!-->!-->…
हामी नेपालीको बेल्जियम शाखा गठन
ब्रसेल्स - मातृभूमीका लागी बिना स्वार्थ राष्ट्रिय भावना बोकेर सहयोग गर्ने उदेश्यले गठन भएको हामी नेपाली नामक विश्वब्यापी संस्थाको बेल्जियम च्याप्टर गठन भएको छ ।
हामी नेपालीका ग्लोबल अध्यक्ष अमृत लामाको उपस्थितिमा बेल्जियमका लागि किसन!-->!-->!-->…
युगान्डामा फैलिएको इबोलाप्रति डब्लुएचओको आकस्मिक बैठक
जेनेभा, (एएफपी) - अफ्रिकी मुलुकहरु कंगो र युगान्डामा प्राणघातक रोग इबोलाका बिरामी देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को शुक्रबार आपतकालीन बैठक बस्दैछ । बैठकले इबोलाको महामारीलाई अन्तर्राष्ट्रिय खतराका रुपमा घोषणा गर्ने या नगर्ने!-->…
नेपाली वायुसेवामाथि युरोपमा लागेको प्रतिबन्ध हटाउन फ्रान्ससंग प्रधानमन्त्रीको आग्रह
पेरिस - प्रधानमन्त्री ओलीले फ्रान्सका प्रधानमन्त्री इडोर्ड फिलिपसँग भेटवार्ता गरेका छन्। भेटका अवसरमा द्विपक्षीय हित र नेपाल फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
!-->!-->!-->…
नेपालमा लगानी मैत्री वातावरण छ ढुक्क भएर गर्नुस: प्रधानमन्त्री ओली
पेरिस - एकसाता युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज फ्रान्सका समकक्षी इडुवार्ड फिलिपसँग भेटवार्ता गर्दैछन् । प्रधानमन्त्री ओली बुधबार लण्डनबाट भूमिगत रेलमार्गमार्फत् फ्रान्सको राजधानी पेरिस पुगेका हुन् ।
पेरिसमा!-->!-->!-->…
हामी जथाभावी ऋण स्वीकार गर्दैनौँ : प्रधानमन्त्री
बिबिसी - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण लिने बताएका छन् ।
बिबिसी वल्र्डका लागि म्याथ्यु आम्रलीवालालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले त्यस्तो ऋण!-->!-->!-->…
नेपाल र मौरिससबीच श्रम समझदारी
जेनेभा - नेपाल र अफ्रिकन मुलुक मौरिससबीच द्विपक्षीय श्रम समझदारीमा मंगलबार जेनेभामा हस्ताक्षर भएको छ । २५ हजार डलर प्रतिब्यक्ति आय भएको मौरिसससँग नेपालले पहिले विप्पा सम्झौता गरेको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण!-->!-->!-->…
प्रम ओलीद्वारा अक्सफोर्ड विश्वविद्यालय युनियनलाई सम्बोधन
काठमाडाैँ - प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, लोकतन्त्र र विकास एक अर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताएका छन् ।
अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा आमन्त्रित प्रधानमन्त्री ओलीले!-->!-->!-->…
सहयोगी पाउँदैनन स्वीडेनका सांसदले
बिबिसी - सुन्दा पत्याउन गाह्रो तर वास्तविकता । युरोपियन मुलुक स्वीडेनका सांसदले सल्लाहकार राख्दैनन, सानो कोठामा बसेर दैनिकी चलाउँछन् र चियाको पैसा आफैँ तिर्छन् यो सत्य हो । नेपालका नेता सांसद वा सरकारी निकायमा पुगेका उपल्लो तहका!-->…
यूरोपमा सुहानाको सेक्सी अवतार
चलचित्र ‘ए मेरो हजुर-३’ बाट नेपाली सिने क्षेत्रमा प्रवेश गरेकी सुहाना थापा यतिबेला निकै चर्चामा छिन् । डेब्यू फिल्मबाटै चर्चामा आएकी सुहाना सामान्यतया सरल सालिन मानिन्छिन् । उनी भगवान कृष्णको भक्त हुन् ।
उनको धर्ममा निकै लगाव छ ।!-->!-->!-->!-->!-->…