Browsing Category

यूरोप

विश्वभर ९० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण

काठमाण्डौं - साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ९० लाखभन्दा बढी संक्रमित भएका छन् । सोमबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ३० हजार २५४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ९० लाख

विश्वभर ८५ लाख कोरोना संक्रमित, मृतक साँढे ४ लाख नाघ्यो

काठमाण्डौं - विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ८५ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार मृतक संख्या साँढे ४ लाख नाघिसकेको छ । ८५ लाख ७७ हजार संक्रमित मध्ये मृतक ४ लाख ५६ हजारको मृत्यु भइसकेको छ । सबैभन्दा बढी अमेरिकामा २२ लाख ६३

कोरोना भाइरसबाट विश्वमा ४ लाख ४६ हजार भन्दा बढीको मृत्यु

८२ लाख ६५ हजार भन्दा बढी संक्रमित काठमाण्डौं - कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ४६ हजार १८० पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८२ लाख ६५ हजार ९३२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन

कोरोना महामारीको कारण बिदेशमा अलपत्र नागरिकको निशुल्क उद्दार गर्न माग

नेपाली जनप्रगतिशिल मोर्चा युरोपले आज एक बिज्ञप्ती प्रकाशित गर्दै कोरोनाका कारण बिदेशमा रोजगारी गुमाएका श्रमिक, विद्यार्थी र अन्य नेपाली नागरिकहरुलाई निशुल्क उद्दार गरी स्वदेश फर्काउन नेपाल सरकार सँग माग गरेको छ । बिदेशमा अलपत्र परेका

एनआरएनए पोर्तुगलको कार्यालयमा ताला

पाँचौपटक नेपाली कुट्ने पदाधिकारीलाई निलम्बन नगरे युवाहरुले कारवाही गर्ने लिस्बन (जीएनएन) - गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद पोर्तुगलको कार्यालयमा ताला लागेको छ। संघको राजधानी लिस्बनको अन्जोसस्थित कार्यालयमा

नेपालमा भएको जातीय विभेदका विरुद्धमा युरोपियन देशहरुमा द्धिप प्रज्वलन,

नेपालमा भैरहेको जातिय विभेदको विरुद्धमा आज युरोपीयन देश साईप्रसमा विरोध स्वरुप द्धिप प्रवजलन गर्नुका साथै मृतकहरु प्रति श्रन्द्धन्जली सभा गरिएको छ । केहि दिन पहिला पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जातिय विभेदलाई लिएर

प्रधानमन्त्रीलाई स्वास्थ्यकर्मीको पिठ देख्नु परे पछि

बेल्जियमकी प्रधानमन्त्री सोफी विलियमलाई यहाँका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले आफ्नो पिठ देखाएर स्वागत गरेका छन । बेल्जियमको राजाधानी ब्रसेल्सको सेन्ट पिटर अस्पतालमा निरिक्षणका लागि शनिबार जादा विलियमलाई त्यहा कार्यरत डाक्टर ,

एक वर्ष पोर्चुगल बसेका आप्रवासीका छोराछोरीले नागरिकता पाउने

पर्यटन भिसाको अवधिमा जन्मिएको बच्चालाई पनि नागरिकता लिस्वन - पोर्चुगल सरकारले नागरिकता वितरणमा नयाँ नीति ल्याएको छ । जसअनुसार एक वर्ष अघिदेखि पोर्चुगलमा बस्ने आप्रबासीका छोराछोरीले नागरिकता पाउने छन् । यो नियम संसदबाट पास हुन भने

कालापानीमा मिचिएको नेपाली जमिन फिर्ता गर्न एनआरएनए बेल्जियमले भारतीय दुताबासमा बुझायो बिरोध पत्र

गैर आबासीय नेपाली संघ बेल्जियमले भारतले नेपाली भुमी मिचेर निर्माण गरेको धार्चुला लिपुलेख सडक खन्डको नेपाली जमिन नेपाललाई फिर्ता गर्न माग गर्दै भारतीय दुताबास ब्रसेल्समा बिरोध जनाएको छ । ऐतिहासिक तथ्य, दस्ताबेज र दुई देश बिचको ऐतिहासिक

नेपाललाई स्वीटजरल्याण्डले दियो ३० हजार थान कोरोना टेस्ट किट

 काठमाण्डौं - स्वीटजरल्याण्डले कोरोना परीक्षण गर्ने ३० हजार थान पीसीआर टेस्ट किट नेपाललाई हस्तान्तरण गरेको छ । नेपालका लागि स्वीटजरल्याण्डका राजदूतले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई उक्त किट हस्तान्तरण गरेका हुन् ।