Browsing Category

अन्तर्राष्ट्रिय

भारतको महाराष्ट्रमा कर्फ्यू र लकडाउन

एजेन्सी : कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएपछि भारतको महाराष्ट्र राज्यमा आजदेखि कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरिएको छ । महाराष्ट्रमा आजदेखि स्थानीय समय अनुसार रातको आठ बजेदेखि बिहानको सात बजेसम्म कर्फ्यू लागू हुनेछ ।

भारतको छत्तिसगढमा माओवादीसँगको भिडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु

एजेन्सी : भारतको छत्तिसगढमा माओवादीसँगको भिडन्तमा २२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । भिडन्तमा ३७ जना घाइते भएको बीबीसीले जनाएको छ । घाइतेहरुको बीजपुर र रायपुरका अस्पतालमा उपचार जारी रहेको बताइएको छ । भिडन्त करिब ४ घण्टासम्म

फाइजरको खोप १२ देखि १५ वर्षसम्मका किशोर किशोरीमा शतप्रतिशत प्रभावकारी

काठमाडौं : कोरोना भाइरसविरुद्धको आफूले विकास गरेको खोप किशोर किशोरीका लागि निकै नै प्रभावकारी देखिएको फाइजर–बायोएनटेकले जनाएको छ । हालै सार्वजनिक भएको अनुसन्धान प्रतिवेदनमा कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेकको खोप १२ देखि १५

ताइवान रेल दुर्घटनाबाट देशभर शोक, एक दशकयताकै भयानक दुर्घटना

ताइवान : ताइवानको इतिहासमै शुक्रबारको सर्वाधिक भयानक रेल दुर्घटनाबाट कम्तीमा ५० जनाको मृत्यु भएपछि देशभर शनिबार शोक मनाइएको छ । मृतकहरुको सम्झनामा देशभर शनिबार राष्ट्रिय झण्डा आधा झुकाइएको छ । खोज तथा उद्धार टोलीहरु रेलका

अमेरिकी संसद भवन क्षेत्रमा चक्कु आक्रमण, एक प्रहरीको मृत्यु

एजेन्सी : अमेरिकाको राजधानी वासिङटन डिसीस्थित संसद भवन क्षेत्रमा भएको आक्रमणमा एक प्रहरी अधिकारीको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । संसद भवनको सुरक्षाका लागि लगाइएको बारमा कार ठोक्किएपछि चालकले प्रहरी अधिकारीमाथि चक्कुले

ताइवानमा रेल दुर्घटना, ३६ जनाको मृत्यु

एजेन्सी : ताइवानमा रेल दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । ताइेपेईबाट ताइतुङ गइरहेको करिब ३ सय ५० यात्रु रहेको रेल दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् । दुर्घटनामा अन्य ७२ जनाभन्दा बढी घाइते भएको अन्तराष्ट्रिय सञ्चार

सैन्य कूयता म्यानमारमा ४३ बालबालिका मारिए : सेभ द चिल्ड्रेन

एजेन्सी : बालबालिकाको क्षेत्रमा कार्यरत संस्था सेभ द चिल्ड्रेनले म्यानमारमा जारी प्रदर्शनमा ४३ जना बालबालिकाको मृत्यु भइसकेको दाबी गरेको छ । म्यान्मारमा सैन्य कूयता मारिएका पाँच सयभन्दा बढी व्यक्तिमध्ये ४३ जना बालबालिका रहेको सेभ द

म्यानमारका सैनिक नेतामाथि प्रतिबन्ध लागउने प्रस्ताव चीनद्वारा अस्वीकार

एजेन्सी : म्यानमारका सैनिक नेतामाथि प्रतिबन्ध लागउने प्रस्तावलाई चीनले अस्वीकार गरेकव छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा पेश भएको म्यानमारका सैनिक नेतामाथि प्रतिबन्ध लागउने प्रस्ताव चीनले अस्वीकार गरेको हो । राष्ट्रसंघका

ब्राजिलका स्थल, जल तथा हवाई सेनाका प्रमुखले एकसाथ दिए राजीनामा

एजेन्सी : ब्राजिलका स्थल, जल तथा हवाई सेनाका प्रमुखले एक साथ राजीनामा दिएका छन् । ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारुले राजनीतिक संकट झेलिरहेको समयमा नै उनीहरुको एकसाथ राजीनामा आएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति

बाइडेन किमसँग भेट्न अनिच्छुक : ह्वाइट हाउस

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेन उत्तर कोरियाली नेता किम जोङ उनलाई भेट्न इच्छुक नरहेको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसकी प्रवक्ताले प्योङयाङप्रति राष्ट्रपति बाइडेनको नीति पूर्ववर्ती डोनल्ड ट्रम्पको भन्दा फरक हुने जानकारी