Browsing Category
अन्तर्राष्ट्रिय
पाकिस्तानको प्रतिआतंकवाद कार्यालयमा विस्फोट, १५ जनाको मृत्यु
एजेन्सी : पाकिस्तानको स्वात उपत्यकामा रहेको प्रतिआतंकवाद विभागको कार्यालयमा भएको विस्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
विस्फोटमा ५३ जना घाइते भएका छन् । जसमध्ये आठ जनाको अवस्था गम्भीर छ । घाइते सबैको अस्पतालमा उपचार भइरहेको छ ।!-->!-->!-->…
सुडानमा दुई सैन्य गुटबीच झडप, ५६ जनाको मृत्यु
एजेन्सी : सुडानको राजधानी खार्तुममा शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा कम्तीमा ५६ जनाले ज्यान गुमाएका छन् भने करिब छ सय जना घाइते भएका छन् । आइतबार पनि बिहानैदेखि!-->…
दुबईमा आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु
एजेन्सी : दुबईको एउटा आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
शहरको पुरानो भागमा रहेको अल–रस छेउमा रहेको भवनको चौथो तलामा आगलागी हुँदा उक्त हताहति भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।!-->!-->!-->…
टर्कीमा ७.८ रेक्टरस्केलको शक्तिशाली भूकम्प
एजेन्सी : टर्कीको दक्षिणी क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार सिरियाको सिमानासँग जोडिएको क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्प प्रभावित क्षेत्र!-->!-->!-->!-->!-->…
इजरायलको पूर्वी जेरुसेलममा बन्दुकधारीको आक्रमणमा सात जनाको मृत्यु
एजेन्सी : इजरायलको पूर्वी जेरुसेलममा बन्दुकधारीको आक्रमणमा कम्तिमा सात जनाको मृत्यु भएको छ ।
वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा आक्रमण भएको एक दिन पछि भएको गोली हानाहानमा सो घटना भएको बताइएको छ ।
वेस्ट बैंकमा इजरायली सेनाको!-->!-->!-->!-->!-->…
भारतले आज ७४औं गणतन्त्र दिवस मनाउँदै
एजेन्सी : भारतले आज ७४ औं गणतन्त्र दिवस मनाउँदैछ । दिवसको अवसरमा हुने परेडका लागि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
दिवसका अवसरमा इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसी मुख्य अतिथिका रुपमा सहभागी हुने छन् ।
भारतले हरेक वर्ष!-->!-->!-->!-->!-->…
न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनद्वारा राजीनामा घोषणा
एजेन्सी : न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले राजीनामा दिने भएकी छिन् ।
आगामी अक्टोबर १४ मा न्युजिल्याण्डमा आम चुनाव हुनुअघि नै उनले अप्रत्याशितरुपमा राजीनामा घोषणा गरेकी हुन् ।
उनले एक कार्यक्रमलाई सम्बोधन गर्दै फेब्रुअरी!-->!-->!-->!-->!-->…
कंगोको चर्चमा भएको विस्फोटमा कम्तिमा १० जनाको मृत्यु
एजेन्सी : कंगोको एउटा चर्चमा भएको बम विस्फोटमा कम्तिमा १० जनाको मृत्यु भएको छ । घटनामा ३९ जना घाइते भएका छन् ।
घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
युगान्डासँगको सीमावर्ती सहर!-->!-->!-->!-->!-->…
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थकहरु राष्ट्रपति भवन पसेर गरे तोडफोड
एजेन्सी : ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकको भिड राष्ट्रपति भवन र संसदमा प्रवेश गरेको छ । बोल्सोनारोका हजारौँ समर्थक संसद् भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेका हुन् । उनीहरूले देशको सर्वोच्च लोकतान्त्रिक!-->…
रूसी राष्ट्रपति पुटिनद्वारा ३६ घण्टे युद्धविरामको घोषणा, युक्रेनको अस्वीकार
एजेन्सी : ‘अर्थोडक्स’ क्रिसमसको समयसँग जुध्नेगरी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका ३६ घण्टे युद्धविरामको प्रस्ताव युक्रेनको अस्वीकार गरेको छ ।
युक्रेनी सेनाको अग्रतालाई रोक्ने र रुसी सैनिकलाई युद्धमोर्चानजिक पुग्न दिने प्रयास!-->!-->!-->…