Browsing Category

अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘म्यान भर्सेस वाइल्ड’ मा देखिने

काठमाण्डौं - डिस्कभरी च्यानलबाट प्रसारित हुँदै आएको चर्चित टेलिभिजन कार्यक्रम 'म्यान भर्सेस वाइल्ड' मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी देखिने भएका छन् । उक्त शोका सञ्चालक बियर ग्रिल्सले सोमबार आफ्नो ट्वीटरमा यसको खुलासा गरेका

पाकिस्तानका पूर्व प्रधानमन्त्री अब्बासी गिरफ्तार, अरबाैँ हिनामिना गरेको आरोप

एजेन्सी - पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई नेशनल एकाउन्टिबिलिटी ब्यूरो (एनएबी) का १२ सदस्यको टोलीले गिरफ्तार गरेको छ । पूर्व प्रधानमन्त्री अब्बासीलाई लिक्विफाइड नेचुरल ग्यास (एलएनजी) लाई आयातमा अनुबन्धन दिँदा

भाइरल फेस एप : सावधान ! खतरनाक छ !

काठमाडौं - पछिल्लो समय फेसएप चर्चामा छ । सर्वत्र यसैको चर्चा छ । सामाजिक संजालमा यो एप प्रयोग गर्नेको संख्या उच्च छ । यो एपले जवानीको फोटोलाई बुढ्यौलीमा बदल्छ, मतलब  बुढ्यौलीमा तपाई कस्तो देखिनु हुनेछ भनेर यो एपले बताइदिन्छ । पछिल्लो

जापानको क्योटो स्थित एनिमेशन स्टुडियोमा आगलागी, कम्तिमा २३ जनाको मृत्यु

एजेन्सी - जापानको क्योटो शहरमा रहेको एक एनिमेशन स्टुडियोमा आगलागी हुँदा कम्तिमा २३ जनाको ज्यान गएको छ । आक्रमणकारीले एनिमेशन स्टुडियोमा आगलागी गराउँदा कम्तिमा ३६ जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार एक व्यक्ति बिहीबार

भारत सोमबार चन्द्रयान प्रक्षेपण गर्दै

एजेन्सी - भारतले आगामी सोमबार चन्द्रयान प्रक्षेपण गर्ने गरी नयाँ मिति घोषणा गरेको छ । गत साता प्रक्षेपणको पूर्वसन्ध्यामा इन्धन चुहिएका कारण अन्तिम समयमा चन्द्रयानको प्रक्षेपण स्थगित गरिएको थियो । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)

कंगोमा फैलिएको इबोला महामारी विश्वव्यापी चासोको स्वास्थ्य आपतकाल

एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न’ अर्थात अन्तर्राष्ट्रियस्तरमा चासो दिइनु पर्ने जनस्वास्थ्य आपतकाल रहेको बताएको छ ।

दक्षिण एसियाका ६० लाख मानिस बाढीको खतरामा

एजेन्सी \ रेडक्रस - दक्षिणी एसियाका करिब साठी लाख मानिसलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरू पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका

पेरूका पूर्वराष्ट्रपति अमेरिकामा पक्राउ

एजेन्सी - भ्रष्टाचारको आरोपमा फरार रहेका पेरूका पूर्वराष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्त राज्य अमेरिकामा मंगलबार बिहान पक्राउ परेको पेरूका सरकारी अधिकारीहरूले बताएका छन् । पेरूका महान्यायाधिवक्ताको कार्यालयले पेरूको अनुरोधमा टोलेडो

सर्वोच्च अदालतको फैसलापछि कर्नाटकमा कांग्रेस–जेडिएस सरकार संकटमा

एजेन्सी \ आजतक - भारतको कर्नाटकको विधानसभाबाट राजीनामा दिएका १५ विधायकको सम्बन्धमा भारतीय सर्वोच्च अदालतले फैसला सुनाएको छ । प्रधानन्यायाधीश रंजन गोगोई, न्यायाधीश दीपक गुप्ता र न्यायाधीश अनिरुद्ध बोसको बेन्चले बुधबार फैसला गर्दै १५

एक सय वर्ष पुरानो चारतले भवन भत्किँदा १२ जनाको मृत्यु, ४० जना पुरिए

एजेन्सी - भारतको महाराष्ट्रस्थित मुम्बइमा चारतले भवन भत्किँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । भवनमा अझै पनि कम्तिमा ४० जनासम्म च्यापिएका हुनसक्ने आशंका गरिएको छ । घटना मंगलबार बिहान ११ बजेर ४० मिनेटमा भएको हो । महाराष्ट्रका