Browsing Category

खेलकुद

सन्दीप राष्ट्रिय टिमबाट अलग

काठमाडौं \  क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले आठ वर्षको जेल सजायँ सुनाएपछि नेपाल क्रिकेट संघ (क्यान)ले आज आफ्नो निर्णय सार्वजनिक गर्दै छ । सन्दीपलाई राष्ट्रिय टिमबाट अलग गर्ने तयारी भइरहेको क्यान स्रोतको दाबी छ ।…

प्रधानमन्त्री कप महिला क्रिकेटको फाइनल आज

काठमाडौं \ प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने उपाधि भिडन्तमा कोशी प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लब भिड्नेछन् । प्रतियोगिताको पहिलो…

सुदूरपश्चिमलाई हराउँदै काेशी फाइनलमा

सुदूरपश्चिम प्रदेशलाई हराउँदै काेशी प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे फाइनलमा पुगेकाे छ । आज साेमवार भएकाे दाेस्राे क्वालिफायरमा सुदूरपश्चिमले दिएकाे ८९ रनकाे लक्ष्य काेशीले १३ ओभरमा १ विकेट गुमाएर…

नेपाल सुपर लिग : धनगढीलाई हराउँदै ललितपुर बन्यो च्याम्पियन

काठमाडौँ \  १० खेलाडीमा सीमित धनगढी एफसीलाई हराउँदै ललितपुर सिटी एफसीले नेपाल सुपर लिगको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा ललितपुर ३–२ गोलले विजयी बनेको हो । खेलमा अग्रता भने धनगढीले लिएको थियो । खेलको…

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिम र बाग्मती विजयी

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई हराएकाे छ । आज बुधवार भएकाे खेलमा सुदूरपश्चिमले मधेसलाई ५ विकेटले हरायाे । मधेसले दिएकाे ८३ रनकाे लक्ष्य सुदूरपश्चिमले अन्तिम बल बाँकी छँदा…

चितवन पर्यटन तथा हात्ती महोत्सव आजदेखि

चितवनमा आजदेखि हात्ती महोत्सव शुरु हुँदैछ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि यही पुस १४ गतेसम्म  ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ आयोजना गरिएको हो । यसअघि कोभिड–१९ का कारण रोकिएको महोत्सव यस वर्ष हुन लागेको हो । होटल सङ्घ नेपाल…

पुस १० देखि चितवनमा हात्ती महोत्सव हुने

काठमाडौँ \  पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चितवनमा ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ आयोजना हुने भएको छ । कोभिड-१९ का कारण रोकिएको महोत्सव यही पुस १० देखि १४ गतेसम्म हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । होटल सङ्घ…

नेपाल भारतसँग १० विकेटले पराजित

एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएकाे छ । आज मङ्गलवार भएकाे खेलमा भारतले नेपाललाई १० विकेटले हरायाे । नेपालले दिएकाे ५३ रनकाे झिनाे लक्ष्य भारतले ७ ओभर १ बलमा १ विकेट पनि नगुमाई भेटायाे । भारतका आर्शिन…

एसीसी यू–१९ एसिया कप : आज भारतलाई चुनौती दिँदै नेपाल

काठमाडौँ \ एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मङ्गलवार नेपालले बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दै छ । खेल युएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा नेपाली समयअनुसार, बिहान ११ः१५ बजे सुरु हुनेछ । आईसीसी एकेडेमीको…

यू–१९ एसिया कप क्रिकेट शुरु, आज नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं \ एसिसी युथ– १९ एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट युएईमा सुरु हुँदैछ । नेपाली क्रिकेट टोलीले आज पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ । प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ । नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान…