प्रधानमन्त्रीको ‘तपाईँ’ मोह, सामाजिक सञ्जालमा चर्चा

काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा पत्रकारले ‘तिमी’ भनेर समाचार लेख्ने गरेकोमा गुनासो गर्दै भनेका थिए,‘‘पत्रकारले बाउलाई पनि तपाईँ भन्दैनन्, तिमीभन्दा माथि उठ्दैनन् ।’’ हिमाली साँस्कृतिक एवं

एनआरएनए सम्मेलन विवादमा, मतदान १० बजेबाट

काठमाण्डौं - गैरआवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलनमा उत्पन्न विवादका कारण पछि सरेको मतदान कार्यक्रम अहिले बिहान १० बजेबाट सुरु हुने भएको छ । बुधबार झण्डै ६ घण्टा मतदानका लागि प्रतिनिधिहरु लाइन लागिसकेपछि विद्युतीय भोटिङ्ग मेशिन

एनआरएन बिश्वसम्मेलन: विवाद, धाँधली र मोजमस्तीमा मात्रै सिमित

काठमाण्डौं - गैरआवासीय नेपाली संघ ( एनआरएन) को बिश्व सम्मेलन निरन्तर विवादीत बन्दै गैरहेको छ ।  गैरआवासीय नेपाली संघ एनआरएनको चुनावमा भाग लिने मतदाता नामावलीमा धाँधली भएको दाविका साथ मतदाता नामावलीमा छानबिन गर्न भन्दै निर्वाचन समितिमा

जनकपुरको प्रदर्शन बुद्ध एयरविरुद्ध केन्द्रित, कार्यालयमा तालाबन्दी

जनकपुरधाम - निर्धारित समयमा उडान नगरेको कारण यात्रुले प्रशासनविरुद्ध आक्रोश पोखेको निहुँमा सांसद प्रमोदकुमार साहविरुद्ध पक्राउ गर्न जाहेरी दिने बुद्ध एयरविरुद्ध जनकपुरमा आन्दोलन चर्किएको छ । दुई नम्बर प्रदेशको अस्थायी राजधानी समेत रहेको

सांसद साहलाई अनुसन्धान गर्न ४ दिन हिरासतमा राख्न अनुमति

काठमाण्डौं - आइतबारका दिन जनकपुरस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद प्रमोदकुमार साहलाई हिरासतमा राख्न ४ दिनको म्याद थप गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखा काठमाडौंको टोलीले

नेकपाको चियापान आज, एक लाखलाई निम्तो

काठमाण्डौं - बडादसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसर पारेर आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चियापन कार्यक्रम गर्दैछ । काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने कार्यक्रममा एक लाख बढिलाई निमन्त्रणा पठाइएको नेकािले

समाजवादी युवा संघ धनुषामा पदाधिकारी चयन

काठमाण्डौं - समाजवादी पार्टी नेपाल निकट समाजवादी युवा संघ धनुषाको जिल्ला कार्यसमितिको पहिलो बैठकले पदाधिकारी छनौट गरेको जनाएको छ ।  समाजवादी युवा संघ धनुषाका अध्यक्ष दिपेन्द्र कुमारले जानकारी दिए । बैठकले माया देवी शाहलाई

एनआरएनको बिश्वसम्मेलन: आर्थिक लेनदेन र नेकपाको समीकरण नमिल्दा पन्त पराजय नजिक !

काठमाण्डौं - गैर आवासीय नेपाली संघ (एनआरएन) को नवौं विश्व सम्मेलन काठमाण्डौंको ७ तारे होटल होटल हायातमा जारी छ । आगामी दुई बर्षे कार्यकालको नेतृत्वको लागि कुमार पन्त र कुल आचार्य प्यानल सहित चुनावी मैदानमा छन् ।  सत्तारुढ नेपाल

एनआरएनमा रातारात पैसाको चलखेल…

काठमाण्डौं - कुमार पन्त र कूल आचार्य एनआरएनएको नेतृत्वको लागि नभै अध्यक्षका दुवै उम्मेदवार ठूलै पार्टीको चुनावमा झै होमिएका छन् । सत्तारुढ दल नेकपानिकट मानिएका कुमार पन्त र कांग्रेस निकट कूल आचार्यबीचको प्रतिस्पर्धा निकै रोचक हुने अनुमान

एनआरएन सम्मेलन : चुनावी ‘मार्केटिङ’मा सुन्दरीहरूको प्रयोग

काठमाण्डौं - कुनै उम्मेदवारको चुनावी प्रचारका क्रममा हायात होटलभित्र एक सुन्दरी टक्क आइन् र भनिन्,‘दाईबाटै सुरु गर्नुपर्ने भयो, भोट चाहिँ उहाँलाई है !’ भिजिटिङ कार्डजस्तो चुनावी प्रचारको साम्रगी दिँदै एउटा ब्रसर पनि दिएर भनिन्,‘प्लिज भोट