सोमबार ३३८ कोरोना संक्रमित थपिए, १४० जना डिस्चार्ज
काठमाण्डौ - नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको जानकारी दिए । सक्रिय!-->!-->!-->…
काठमाण्डौ उपत्यकामा थप कडाई गरिदै
काठमाण्डौ – काठमाण्डौ उपत्यकामा थप कडाई गर्ने भएको छ । काठमाडौं उपत्यकाको मेयर फोरमको बैठकले उपत्यकामा कोरोना संक्रमण बढेसँगै थप कडाई गर्ने प्रस्ताव तयार गर्ने भएको हो ।
मेयर फोरमको बैठकले उपत्यकामा कोरोना संक्रमण बढ्न नदिन कडाई गर्ने!-->!-->!-->…
मन्त्रिपरिषद बैठक बस्दै, १५ दिनको लागि ‘अघोषित’ लकडाउन घोषणा हुँदै
काठमाण्डौ - विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस)को जोखिम बढेको ठहर गर्दै सरकारले कम्तीमा १५ दिनको लागि 'अघोषित' लकडाउनको गर्ने तयारी गरेको छ ।
सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले यसबारे ठोस निर्णय गर्ने!-->!-->!-->…
उपत्यकामा ९२ सहित ३८० कोरोना संक्रमित थपिए
काठमाण्डौ - काठमाण्डौ उपत्यकामा ९२ सहित नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२!-->!-->!-->…
श्रीलंकामा भाईले खुवाए दाजुलाई शपथ
कोलम्बो – श्रीलंका पोदुजाना पेरामुना पार्टीका नेता एवं पूर्व राष्ट्रपति महिन्दा राजापाक्षले आइतबार श्रीलंकाको प्रधानमन्त्री पदको सपथ लिएका छन् ।
संसदको निर्वाचनमा पेरामुना पार्टीले भारी बहुमत प्राप्त गरेसँगै महिन्दा राजापाक्ष!-->!-->!-->…
प्राधिकरणद्वारा स्मार्ट मिटर जडान शुरु
काठमाण्डौ - नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ को वडा कार्यालय!-->!-->!-->…
आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन
काठमाण्डौ - आयरल्यान्डका प्रतिष्ठित उद्योगी तथा व्यापारी भिन्सेन्ट व्यारीको अध्यक्षतामा आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन भएको छ । शनिबार आयोजना गरिएको एक भर्चुअल कार्यक्रममार्फत आयरल्यान्डका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले!-->…
भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति
काठमाण्डौ - प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले’ बुद्ध महान् भारतीय भएको’ भन्ने भारतीय विदेशमन्त्री एस. जयशंकरको अभिव्यक्तिमा गम्भीर आपत्ति जनाएका छन् ।
‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भू–भाग आजको!-->!-->!-->…
वीरगञ्जमा थप ७५ जनामा कोरोना संक्रमण
वीरगञ्ज – वीरगञ्जमा गरिएको परीक्षणमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पर्साका ७०, बारा र सर्लाहीका चार जना र एक जना भारतीय नागरिकमा संक्रमण पुष्टि भएको हो।
उनीहरु मध्ये १५ जना महिला छन्!-->!-->!-->…
राजधानीमै सुटकेशमा शव, जेब्रा झोलामा खुट्टा र टाउको
काठमाण्डौ - राजधानीको गोंगबुस्थित गणेशस्थान नजिकै बेवारिसे अवस्थाको सुटकेशमा शव फेला परेको छ । सुटकेशबाट रगत बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
काठमाण्डौ प्रहरी परिसरका अनुसार सुटकेशभन्दा दुई सय मिटरको दूरीमा जेब्रा!-->!-->!-->…