भजन शिरोमणिको जीवनीमा आधारित चलचित्र ‘आचार्य’

काठमाडौँ \  भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ । विसं २०६८ असोज ६ गते प्रदर्शन भइसकेको चलचित्रलाई पुनः सम्पादन गरी असार ७ मा प्रदर्शन गरिने स्वर्गीय गायक आचार्यका छोरा सत्यराज आचार्यले…

राष्ट्रसङ्घीय सुरक्षा परिषदद्वारा मानवीय कामदारको सुरक्षाका लागि प्रस्ताव पारित

राष्ट्रसङ्घ \  सुरक्षा परिषद्ले शुक्रबार मानवीय कामदारको सुरक्षाको लागि प्रस्ताव पारित गरेको छ । जसले सबै राज्यलाई मानवीय कर्मचारी, संयुक्त राष्ट्र र सम्बन्धित कर्मचारीको सम्मान र सुरक्षा गर्न आह्वान गर्दछ । प्रस्तावले –२७३०ले सुरक्षा…

भारतमा लोकसभा चुनावको छैटौँ चरणमा मतदान हुँदै

नयाँदिल्ली \ जारी लोकसभा चुनावको छैटौँ चरणको मतदान शनिबार बिहान छ वटा राज्य र दुई केन्द्र शासित प्रदेश (युटी)मा फैलिएको ५८ संसदीय निर्वाचन क्षेत्रमा भइरहेको छ । बिहान ७ बजे सुरु भएको मतदान  साँझ छ बजेसम्म जारी रहनेछ । बिहान मतदान सुरु…

किम्फको २१ औँ संस्करण १६ गतेदेखि

काठमाण्डौ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २१ औँ संस्करण आउँदो १६ गतेदेखि शुरु हुने भएको छ । काठमाण्डौको राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा चार दिनसम्म चल्ने किम्फमा २२ देशका ६० भन्दा बढी फिल्म प्रदर्शन हुने आयोजकले…

भियतनामको अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु

हनोई \ भियतनामको राजधानी हनोईमा साँघुरो गल्लीमा रहेको एउटा अपार्टमेन्टमा राति भएको आगलागीमा १४ जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएको छ । मध्य हनोईमा रहेको अपार्टमेन्ट भवनसम्म मात्र दुई मिटर (छ फिट…

उपराष्ट्रपतिसँग र इजरायलका राजदूत गोल्डबर्गरको शिष्टाचार भेट

काठमाडौँ \  उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत हानान गोडर गोल्डबर्गरले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटघाट गर्नुभएको छ । भेटमा शुभकामना आदानप्रदानपछि दुई पक्षीय सम्बन्ध, कृषि तथा…

बालुवाटार बैठक : गृहमन्त्रीको अभिव्यक्तिबारे कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं \ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरूको शुक्रबार बसेको बैठकमा कांग्रेसले गृहमन्त्री रवि लामिछानेले ६ जेठमा संसद्‌मा दिएको…

प्रधानमन्त्रीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट

काठमाडौँ \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एम्नेस्टी इन्टरनेसनलकी महासचिव अग्नेष्ट कालामार्डले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबिच सङ्क्रमणकालिन न्याय एवं…

प्रदर्शनको तयारीका लागि कांग्रेसले तोक्यो उपत्यकाका १५ क्षेत्रमा प्रतिनिधि

काठमाडौं \ नेपाली कांग्रेसले काठमाडौंमा आइतबार गर्ने विरोध प्रदर्शनको क्षेत्रगत तयारीका लागि उपत्यकाका १५ क्षेत्रमा १५ नेतालाई प्रतिनिधि खटाएको छ । काठमाडौंका १० क्षेत्रमा अब्दुल सतार, सीता थपलिया (उर्मिला), रंगमती शाही, कुन्दन काफ्ले,…

नेपाल प्रहरीले आफ्नो दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको छ : प्रधानमन्त्री

काठमाडौँ \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गरेर प्रहरीले राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १–१८२ औँ समूहको दीक्षान्त…