राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं : नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट÷निवेदन दर्ता भएको छ । नागरिकता विधेयक प्रमाणीकरण गर्न परमादेश माग भएको रिट निवेदनउपर शुक्रबार पेसी तोकिएको छ ।
राष्ट्रपति विद्यादेवी!-->!-->!-->…
निर्वाचन सुरक्षामा केन्द्रित सुरक्षा निकाय
काठमाडौं : चारै सुरक्षा निकाय निर्वाचन सुरक्षामा केन्द्रित भएका छन् । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा तयारीबारे सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार चारै सुरक्षा निकायका प्रमुखहरूबीच छलफल भएको!-->…
मकवानपुरको भीमफेदीमा बस दुर्घटना, ७ जनाको मृत्यु
हेटौँडा: मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
भीमफेदी गाउँपालिका जुरिखेतमा बिहीबार दिउँसो ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको हो भने एक जनाको उपचारका लागि अस्पताल लैजाँदै!-->!-->!-->…
पूर्वआईजीपी खनाल एमाले प्रवेश, भन्छन्- ‘ओलीको शीतल छाहरी पाउने आशा छ’
काठमाडौं : पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वोन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् ।
बिहीबार पार्टी कार्याल, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन् ।
उनले आफू एमालेमा प्रवेश गर्न!-->!-->!-->!-->!-->…
चाडपर्वलाई लक्षित गर्दै १५ ठाउँमा यात्रु सहायता कक्ष स्थापना
काठमाडौं : चाडपर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका विभिन्न १४ ठाउँ र काभ्रेको साँगामा गरी १५ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
दशैं, तिहार, छठ पर्वका बेला यात्रुलाई ठगिन नदिने उद्देश्यले विभिन्न १५ ठाउँमा यात्रु!-->!-->!-->…
रफतारमा बालेन, लगाम लगाउँदै अदालत
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उपत्यकामा रहेका अवैधानिक संरचनामा निरन्तर डोजर लगाउन थालेपछि उच्च अदालत पाटनले अन्तरिम आदेश नै जारी गरेको छ । हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना भत्काउने महानगरको!-->…
राष्ट्रपतिले मानिनन् संविधान, अब सरकारले के गर्ला ?
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लंघन गरेकी छन् । २९ साउनमा १५ बुँदे सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएको नागरिक विधेयक प्रतिनिधिसभा र राष्ट्रयसभाले हुबहु पास गरेको थियो । २० भदौमा!-->…
आजदेखि अस्थायी मतदाता नामावली संकलन
काठमाडौं : आज (बिहीबार)देखि अस्थायी मतदाता नामावली संकलन गर्ने निर्वाचन कार्यतालिका छ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ मा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने चुनावका लागि निर्वाचन आयोगले आजदेखि अस्थायी मतदाता नामावली संकलन गर्ने!-->…
कपनमा आगलागी, ३ जनाको मृत्यु
काठमाडौं : कपनको राम मन्दिर नजिकै एउटा घरमा आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ । ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले पहिलो र दोस्रो तलाको!-->!-->!-->…
बेल्जियममा मनाईयो संबिधान दिवस
बेल्जियममा नेपाली राजदुताबास बेनेलक्सले संबिधान दिवसको अवसरमा यरोपियन युनियनका बिशिष्ठ पदाधिकारीहरु, नेपालमा काम गरिरहेका युरोपियन गैर सरकारी संस्था र नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थितिमा मनाएकोछ,
सेप्टेम्बर २० मंगलबार!-->!-->!-->!-->!-->!-->!-->…