उपेन्द्रसँग सरकारको प्रतिशोध
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई बर्खास्तीमा परेका छन् । जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि रुष्ट सत्ता गठबन्धनले जसपालाई सरकारबाट बाहिरिन दबाब दिइरहेको थियो । सत्ता गठबन्धनका नेताहरू सुरु देखि जसपाका!-->…
भीम रावलले एमालेमै संघर्ष गर्ने
काठमाडौं : नेकपा एमाले नछोड्ने घोषणा गरेका भीम रावलले पार्टी अध्यक्ष ओली र ओलीको कार्यशैलीको चर्को विरोध गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने घोषणा पनि गरे ।
उनले आफूले टिकट!-->!-->!-->…
प्रधानमन्त्री देउवाले हटाए जसपाका ४ मन्त्री
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट मन्त्री भएका चार जनालाई बर्खास्त गरेका छन् ।
सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तामेल गरेको जसपाका चार जना मन्त्रीहरूलाई देउवाले बिहीबार बर्खास्त गरेका!-->!-->!-->…
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार दिउँसो २ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक!-->!-->!-->…
सन्दीपलाई थप पाँच दिन थुनामा राख्न अदालतकाे अनुमति
काठमाडौं : बलात्कार अभियोगमा हाल न्यायिक हिरासतमा रहेका सन्दीप लामिछानेविरुद्ध १ कात्तिकमा मुद्दा दर्ता हुने भएको छ ।
जिल्ला अदालतले थुनामा राख्न दोस्रोपटक पाँच दिनको म्याद थप गरेको छ । यसअघि उनलाई सात दिन हिरासतमा राख्न अदालतले!-->!-->!-->…
अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोग प्रमुखबीच भेटघाट
काठमाडौं : विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमख प्रशासक समान्ता पावरबीच भेटघाट भएको छ ।
युएसएआडीको मुख्यालय!-->!-->!-->…
राजनीतिक दल वा उमेदवारले मत सर्वेक्षण गर्न नपाउने
काठमाडौं : निर्वाचन आयोगले आगामी संसदीय निर्वचनका लागि मत सर्वेक्षण गर्न रोक लगाएको छ । आयोगले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि माध्यमबाट उमेदवार तथा राजनीतिक दलबारे मत सर्वेक्ष नगर्न निर्देशन दिएको छ ।
आयोगले उमेदवार तथा पार्टी!-->!-->!-->…
सत्ता गठबन्धनको उम्मेद्वारी खारेज सदर भएसँगै रुपन्देही २ मा विष्णु पौडेललाई सहज
बुटवल : रुपन्देही–२ मा सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेजलाई सदर गर्दै निर्वाचन आयोगले १५ जनाको अन्तिम नामावली प्रकाशन गरेको छ । सत्तारुढ गठबन्धनको उम्मेदवारी नै खारेज भएपछि रुपन्देही–२ एमाले उपाध्यक्ष एवं!-->…
प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)
काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।
आयोगले आगामी मंसिर ४ मा हुने आमनिर्वाचनको कार्यतालिका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।
आयोगको सूची अनुसार!-->!-->!-->!-->!-->…
युक्रेनको पक्षमा नेपालको मतदान
काठमाडौं : संयुक्त राष्ट्रसंघको साधारणसभामा १ सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् ।
नेपालले पनि यो प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा १ सय ४३ देशले!-->!-->!-->…