अन्तरराष्ट्रिय पर्बत समाजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न,
पर्वत जिल्ला घर भइ अध्ययन, रोजगारी तथा विविध कारणवश संसारभर छरिएर बसोबास गरिरहेका पर्वतेहरुको संगठन अन्तर्राष्ट्रिय पर्वत समाजले नेपाली मौलिक चाड पर्व विजयादशमी (दशैँ), दीपावली (तिहार) र छठ पर्व लगायतका चाडपर्वका अबसरमा शुभकामना!-->!-->!-->!-->!-->…
अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा सडकनाटक प्रदर्शन ..
कोहलपुरकार्तिक १ मंगलबार
अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा बालिका शिक्षा कार्यक्रम अन्तर्गत भित्र रहेर कोहलपुर १२ चप्परगौडिमा सडक नाटक प्रदर्शन गरिएको छ।
ज्ञानज्योती बाल क्लबको आयोजना र श्री ज्ञानज्योती माबिको सहकार्यमा!-->!-->!-->!-->!-->!-->!-->!-->!-->…
निर्वाचन आयोग निर्णयले सत्ता गठबन्धनलाई अप्ठ्यारो
काठमाडौं : सत्तागठबन्धनले आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिभिसभा निर्वाचनका लागि देशभरि नै आमसभाको तयारी गरेपनि निर्वाचन आयोगको निर्णयले भने भेला स्थगित हुने भएको छ । आयोगले कात्तिक १७ गतेअघि आमसभा गरे उम्मेद्वारी नै खारेज हुने निर्णय!-->…
चुनावको चुनौती सामाजिक संजाल
काठमाडौं : चुनावको चुनाीतीका रुपमा सामाजिक संजाल देखा परेको छ । यही महसुस गरेर निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा गलत सूचना र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न सामाजिक सञ्जाल फेसबुकसँग सहकार्य!-->…
राजु गुरुङको उम्मेदवारी कायम
काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट रुपन्देही–२ का साझा उम्मेदवार राजु गुरुङको उम्मेदवारी कायम भएको छ ।
सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि रुपन्देही क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयले गठबन्धनका!-->!-->!-->…
कास्की समाज बेल्जियमको अध्यक्षमा जीबन गुरुङ र महासचिबमा ईन्द्रकमल राजभाट,
कास्की समाज बेल्जियमको अध्यक्षमा जीबन गुरुङ सर्बसम्मत चयन भएकाछन । आज बेल्जियमको गेन्त शहरमा भएको संस्थाको दोश्रो अधिबेशनले गुरुङको अध्यक्षतामा तेह्र सदस्यीय कार्यसमिती निर्बिरोध निर्बाचित गरेकोछ । समितिको महासचिबमा ईन्द्रकमल!-->!-->!-->!-->!-->…
१०० मिटर हर्डल्समा आर्मीकी जयरानीलाई स्वर्ण
पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १०० मिटर महिला हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले स्वर्ण पदक जितेकी छन् ।
उनले निर्धारित दुरी १५.६९ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारिन् ।आर्मीकै निर्मला थापाले १६.२५!-->!-->!-->…
संसदीय निर्वाचनपछि देश श्रीलंका बन्ने खतरा छ : सिपी गजुरेल
काठमाडौं : नेकपा क्रान्तिकारी माओवादी पार्टीका स्थायी समिति सदस्य सिपी गजुरेलले संसदीय निर्वाचनलाई रोकेर देशलाई श्रीलंका बन्ने खतराबाट जोगाउनुपर्ने बताएका छन् । यो संसदवादी व्यवस्थाले निर्वाचनको नाममा महँगी, भ्रष्टाचार र कालोबजारीलाई!-->…
सन्दर्भ ६७ औं प्रहरी दिवस : चौबीस घण्टे सेवा, न बिदा न सुविधा
चितवन : दशैं र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन बढी सजगताका साथ काममा खटिनुपर्छ । सार्वजनिक बिदा होस् वा पर्व उनीहरुका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा तयारी रहनुपर्छ । सबैले घरघरमा पर्व मनाइरहँदा उनीहरु!-->…
फुल कनट्र्याक्ट कराते टुर्नामेण्ट बुद्ध जन्मभूमिमा गर्ने तयारि,
संसार भरिका करातेका पायोनियरहरुलाई बुद्धको जन्मभूमिमा स्वागत गर्ने लक्ष सहित जापानिज मार्ट्सल आर्ट्स फुल कनट्र्याक्ट करातेको टुर्नामेन्ट गर्ने तयारि भएकोछ।बेल्जियम निवासी पूर्व क्योकुसिन कराते खेलाडी तथा ब्यबसायी सुदर्शन सिंखडाको!-->!-->!-->…