सुशील र केपीलाई जनताले माफ नगर्ने – प्रचण्डल
१७ कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस, एमालेसहितका सत्तारुढ दलहरुले सम्वाद समितिमा पेश गरेको सात प्रदेशको ‘साझा प्रस्ताव’ अगाडि बढाउन नदिई रोकेका छन् ।
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको सोमबारको…
ट्रक खस्दा ७ जनाको मृत्यु
हेटौंडा, कार्तिक १८ - मकवानपुरको चुरियामाई गाविसमा मंगलबार बिहान इँटा बोकेको ट्रक खस्दा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक दीपक थापाका अनुसार सर्लाहीबाट हेटौंडा आउँदै गरेको ना ४ ख…
राहदानी विभाग बिहान ७ बजेदेखि साँझ ६ः३० सम्म खुला
काठमाडौं—केन्द्रीय राहदानी विभागले आजदेखि दुई 'सिफ्ट' सेवा दिन सुरु गरेको छ।प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको सिफारिसमा विभागले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने ध्येयका साथ दुई सत्रमा कार्यालय सञ्चालन गरिएको हो।…
पेट्रोलियम पदार्थको भाउ घट्यो,
काठमाडौं– नेपाल आयल निगमले सोमबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। पेट्रोलमा दुई रुपैयाँ ४७ पैसा, डिजेल र मट्टीतेलमा एक रुपैयाँ ६७ पैसा घटाउने निर्णय भएको प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए। यो सँगै…
सिरियामा लड्न गएका वेल्जियनहरुलाई कारवाही हुनसक्ने
चारदिशा सम्वाददाता । फ्लान्डर्समा रहेका नगरपालिकाका प्रमुखहरुले सिरियामा लड्न गएका आफ्ना नागरीकहरुको वारेमा सामुहिक चिन्ता व्यक्त गरेका छन्। लामो समय देखि प्रशासनिक निकायको सम्पर्कमा नआएका उनीहरुको स्थिति, कम्यूनहरुले सुचना आदानप्रदान गर्न…
व्रसेल्स एयरपोर्टमा ईवोला संकास्पद व्यक्ति : परिणाम ” नेगेटिभ”
चारदिशा सम्वाददाता ।
व्रसेल्स, ३ नोभेम्वर।
ईवोला संक्रमणको आशंकामा सोमवार विहान एक यात्रुलाई अस्पताल भर्ना गरिएको छ। सेरालियोन वाट व्रसेस्ल एयरलाइनको नियमित उडान वाट वेल्जियम प्रवेश गरेकी एक महिलालाई ईवोला संक्रमण भएको हुनसक्ने…
महिलाको वक्षस्थलको कारण दिनमा ५०० दुर्घटना
महिला मोडेलहरुलाई उत्तेजक पोजमा प्रस्तुत गरिएका विज्ञापनका होर्डिङ बोर्डहरुका कारण सवारी दुर्घटना बढेको ठहर सहित काठमाण्डौ सहरमा त्यस्ता उत्तेजक होर्डिङ बोर्ड राख्न निषेध नै गरिएको छ ।
उत्तेजक होर्डिङ बोर्डहरुमा पुरुष चालकका आखा पर्ने र…
‘नेपाली समय’ भन्दै नेताले देशकै बदनाम गरे : नारायणकाजी
नेताहरुको विलासी एवं तडक-भडकपूर्ण जीवनशैलीविरुद्ध अभियान सुरु गर्दै सार्वजनिक गाडी चढ्न थालेका एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अब समयको ख्याल नगर्ने नेताविरुद्ध आन्दोलनमा उत्रने भएका छन् ।
प्रमुख दलका नेताहरु अधिकांश बैठकमा…
हेलिकप्टर अभावले उद्धारमा कठिनाई
सरकारले उद्वार टोलीलाई थप हेलिकप्टर उपलब्ध नगराउँदा अन्नपूर्ण पदमार्गको मनाङ क्षेत्रमा भारी हिमपातले फसेका पर्यटकहरुको उद्वार हुन सकेको छैन ।
मनाङको चियापसल(टी सप), हाईक्याम्प र याकखर्कमा केही पदयात्रुहरु अलपत्र परेको जानकारी आएपनि…
तीन दलबीच अझै पनि कुरा मिलेन
नयाँ संविधानमा रहने प्रमुख चार विषयको टुङ्गो लगाउन बसेको प्रमुख तीन दलको बैठकमा आज पनि सहमति जुटेन । नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी)का शीर्ष नेताहरु सम्मिलित तीन दलको बैठकले राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन…