यो चेक राहत कोषलाई
पिपल वृक्ष सेभिङ एन्ड क्रेडिट कोपरेसन लिमिटेडका सेयर होल्डरहरु भूकम्प पीडित राहत कोषलाई चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्दै । उनीहरुले एक लाख २५ हजार पाँच सय ५० रुपैयाँ सहयोग उपलब्ध गराए ।
सामूहिक काम
दैलेखको द्धारीमा अल्लोलाई प्रशोधन गरेर प्रमुख आयआर्जनको रुपमा धागो निकाल्दै स्थानीय ।
यौनकर्मीको प्रेरणादायी जीवन
सन् १९७० को दशकमा बेश्यावृत्तिमा लाग्दा ब्रेन्डा मायर्स पावेल सानै थिइन्। यहाँ उनले आफू सानै उमेरमा कसरी गल्लीमा पुगेर यौनकर्म बन्न बाध्य भइन् र त्यसको तीन दशकपछि अरु त्यस्तै साना केटीहरु यो पेशामा फस्नु नपरोस् भनेर आफ्नो जीवन समर्पण गरिन्…
मस्यौदामाथिको छलफल जारी
काठमाडौँ, २२ असार । संविधानको मस्यौदामै स्थानीय निकायको निर्वाचनको मिति उल्लेख गर्न सभासद्हरुले माग गर्नुभएको छ । संविधानसभामा संविधानकोे मस्यौदाको सैद्धान्तिक पक्षमाथि भइरहेको छलफलमा आज भाग लिने सभासद्हरुले ‘पूर्ण प्रेस स्वतन्त्रता हक’…
विश्वका जेठा व्यक्तिको ११२ वर्षको उमेरमा निधन
टोकियो, २२ असार । विश्वका सबैभन्दा जेठा व्यक्तिको निधन भएको छ । जापानी नागरिक साकारी मोमोयीको ११२ वर्षको उमेरमा निधन भएको जापानी अधिकारीहरुले जनाएका छन् । जापानी अधिकारीहरुले यही आइतबार उहाँको निधन भएको बताएका छन् । जापानको साइतामा नगरका…
प्रचण्डको भारत भ्रमण
काठमाडौं, २२ असार । प्रमुख प्रतिपक्षी दल एमाओवादीले शान्ति र संविधानलाई निष्कर्षमा पुर्याउन भारत सरकारको सकारात्मक भूमिकाको खोजी गर्न अध्यक्ष पुष्पकमल दाहाललाई सुझाव दिएको छ । असार २९ देखि साउन २ गतेसम्म हुन लागेको आफ्नो भारत भ्रमणबारे…
हत्या आरोपित ज्वाइँससुरा पक्राउ
भक्तपुर, २२ असार । सासूससुरा र लोग्ने मिलेर बुहारीको हत्या गरेको आरोपमा महानगरीय प्रहरी परिषर भक्तपुरले ज्वाइँससुरालाई आज पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । चाँगुनारायण नगरपालिका वडा नं ५ झौखेलकी सविता काफ्ले न्यौपानेको गत जेठ ३२ गते…
राष्ट्रपति ओबामा सैन्य अधिकारीबीच छलफल
वासिङटन, २२ असार । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सैन्य गतिविधि अद्यावधिक गर्नकालागि पेन्टागनको भ्रमण गरी सैन्य अधिकारीहरूसँग छलफल गर्नुभएको छ । राष्ट्रपति ओबामाको ‘दुर्लभ’ भ्रमणमा अमेरिकाले मुस्लिम राज्यविरुद्ध चलाएको अभियानको बारेमा…
कांग्रेसको अधिवेशन सार्न सुझाव
काठमाडौं, २१ असार । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टीका जिल्ला, क्षेत्र, गाउँ र नगरका अधिवेशन भदौ महिनामा सार्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । यसअघि असार १७ र १८ गते पार्टी केन्द्रीय कार्यालय विपी स्मृति भवन सानेपामा सम्पन्न…
निःशुल्क प्रवेशाज्ञा र हवाई टिकटको निर्णय कार्यान्वयन
काठमाडौँ, २१ असार । श्रम तथा रोजगार मन्त्रालयले आजदेखि मलेसियासहित सात खाडी मुलुकमा निःशुल्क प्रवेशाज्ञा र टिकटमा कामदार पठाउने निर्णय कार्यान्वयनमा ल्याएको छ । सो निर्णयप्रति वैदेशिक रोजगारमा जाने कामदारबाट मनलाग्दी रुपमा रकम असुलिरहेका…