साउन मसान्तभित्र संविधान : प्रधानमन्त्री

काठमाडौं, ९ साउन । प्रधानमन्त्री सुशील कोइरालाले साउन मसान्तभित्र संविधान जारी हुने बताउनुभएको छ । संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखिनुपर्ने मागसहित रिपोर्टर्स क्लब नेपालले आज उहाँकै निवास बालुवाटारमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै…

जनसम्पर्क समिति ईटालिद्वारा एनडएफ ईटालीसँग भएको सहमति खारेजको घोषणा

                                                                    प्रेस बिज्ञप्ति NRNA Italy को हुन गैरहेको महाधिबेसन समबन्धमा नेपाली जनसम्पर्क समिति इटालीको सभापतिको हैसियतले सम्पूर्ण इटालीबासि नेपाली जनसमुदाय एबम  सम्बन्धित…

एनआरएन ईटालीको निर्वाचन प्रकृया अनिश्चतकालको लागि स्थगित

चारदिशा । २४ जुलाई, रोम। गैर आवासीय नेपाली संघ ईटालीको नयाँ कार्यसमितिको लागि हुन गैरहेको चौथो महाधिवेशन तथा चुनावी प्रकृया स्थगित भएको छ। प्राविधिक कारणले चुनावी प्रकृया स्थगित गर्नुपरेका निर्वाचन समिति संयोजक रिचार्ड भण्डारीले…

बिपीको घरमा पार्टी प्यालेस

काठमाडौँ महानगरपालिका–८ स्थित जयबागेश्वरीमा रहेको बिपी कोइरालाको पुरानो घरमा पार्टी प्यालेस सञ्चालन गरिएको छ । घर बिपीका भाइ तारिणीप्रसादको भए पनि लगभग पाँच वर्ष यहाँ बस्नुभएकाले काँग्रेस कार्यकर्ता एवम् उहाँलाई चिन्ने जान्नेले उहाँकै घर…

दूधबाट रु तीन अर्ब आम्दानी

कावासोती, ८ साउन । नवलपरासीमा वार्षिक ६३ हजार मेट्रिक टन दूध उत्पादनबाट जिल्लाले रु तीन अर्ब कमाउँछ । यसबाट वार्षिक चार हजार ३१५ जनालाई रोजगारी सिर्जना भएको छ । पशु फार्मले घाँस उत्पादनदेखि, दूध उत्पादन, डेरी सञ्चालन र मासुमा समेत काम गर्ने…

बेल्जियमका नेपाली निर्वाचित कार्यकारी प्रमुखको पक्षमा

काठमाडौं, ८ साउन । नेपाली राजदुतावास, बेल्जियमको आयोजनामा नेपालको नयाँ संविधान २०७२ को प्रारम्भिक मस्यौदामा बेल्जियमवासी नेपालीहरुका तर्फबाट सुझाव र प्रतिक्रिया संकलन गर्ने कार्यक्रममा अधिकांशले निर्वाचित कार्यकारी प्रमुखको पक्षमा सुझाव…

तारेभिरको जमिन चिरा

काठमाडौं, ८ साउन । काठमाडौँको उत्तरपूर्वी गोकर्णेश्वर नगरपालिका– ७ स्थित तारेभिरको जमिन चिरा परी पहिरोको जोखिम बढेपछि यस क्षेत्रका ७० घरपरिवारका मानिस डरले भाग्न थालेका छन् । बुधबार रातिको काठमाडौँ केन्द्रबिन्दु भई गएको परकम्पले शिवपुरी…

बन्दको प्रभाव राजधानीमा बिहानैदेखि

काठमाडौं, ८ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको प्रभाव राजधानीमा देखिएको छ। बन्दले शुक्रबार बिहानैदेखि सडकमा सार्वजनिक यातायातका कुनै पनि सवारी साधन चलेका छैनन्। छिटफुट रुपमा मोटर साइकल र एम्बुलेन्स,…

एनआरएन ईटालीको अध्यक्ष पदमा दुई उमेदवारहरुवीच प्रतिस्पर्धा

गैर आवासीय नेपाली संघ ईटालीको आगामी दुई वर्षको लागि कार्यकारी समितिको निर्वाचन अगस्ट २ मा सम्पन्न हुनगैरहेको सन्दर्भमा अध्यक्ष पदमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। अध्यक्ष पदका प्रत्याशी क्षेत्रकुमार श्रेष्ठ र उर्मिला थोकर दुवैले उमेदवारी…